काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले खुल्लम खुल्ला आ-आफ्ना  बिचार राखेर बहसलाई अगाडि बढाएको जनाएका छन्।
हिजो सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दस्तावेजमा कुनै धारणा नराखेको जनाएका गौतमले अध्यक्षद्वयलाई भने सो शैलीमा प्रस्तुत हुन पनि आग्रह गरेका छन्।
दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको जनाउँदै वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्दै एकजनाले वैठकका लागि आव्हान गरे पनि सुरू गर्नुपर्ने गौतमको धारणा प्रकट भएको छ।
‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरू आजदेखि पार्टीमा भित्रिएका छन्, चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ  किनकी, पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ,’ गौतमले भनेका छन्, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ, बैठक वस्न छलफल गर्न सुरू गर्ना साथ पार्टीको पुनर्जीवन सुरू भइहाल्छ ।’
सचिवालयको बैठक वस्ने वातावरण बनाउन ज-जसले मिहेनत गरेका छन् नाम नै उल्लेख नगरी गौतमले उनीहरूलाई धन्यवादसमेत दिएका छन।
‘बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिनालप्पन-छप्पन, मौखिक-लिखितरूपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भने, ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न, पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’
बैठक बस्न आब्हान गर्नेवित्तिक्कै महासचिवले बैठक बोलाउनु पर्ने र बोलाउनु हुन्न भन्ने तर्कलाई साथ दिन नहुने गौतमको भनाइ छ। ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो,’  गौतमले भनेका छन, ‘बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।’
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले खुल्लम खुल्ला आ-आफ्ना  बिचार राखेर बहसलाई अगाडि बढाएको जनाएका छन्।
हिजो सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दस्तावेजमा कुनै धारणा नराखेको जनाएका गौतमले अध्यक्षद्वयलाई भने सो शैलीमा प्रस्तुत हुन पनि आग्रह गरेका छन्।
दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको जनाउँदै वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्दै एकजनाले वैठकका लागि आव्हान गरे पनि सुरू गर्नुपर्ने गौतमको धारणा प्रकट भएको छ।
‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरू आजदेखि पार्टीमा भित्रिएका छन्, चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ  किनकी, पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ,’ गौतमले भनेका छन्, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ, बैठक वस्न छलफल गर्न सुरू गर्ना साथ पार्टीको पुनर्जीवन सुरू भइहाल्छ ।’
सचिवालयको बैठक वस्ने वातावरण बनाउन ज-जसले मिहेनत गरेका छन् नाम नै उल्लेख नगरी गौतमले उनीहरूलाई धन्यवादसमेत दिएका छन।
‘बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिनालप्पन-छप्पन, मौखिक-लिखितरूपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भने, ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न, पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’
बैठक बस्न आब्हान गर्नेवित्तिक्कै महासचिवले बैठक बोलाउनु पर्ने र बोलाउनु हुन्न भन्ने तर्कलाई साथ दिन नहुने गौतमको भनाइ छ। ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो,’  गौतमले भनेका छन, ‘बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।’
"> अध्यक्षद्वयको खुल्लम खुल्ला धारणाले बहस अघि बढ्न मद्दत गरेको छ : बामदेव गौतम: Dekhapadhi
अध्यक्षद्वयको खुल्लम खुल्ला धारणाले बहस अघि बढ्न मद्दत गरेको छ : बामदेव गौतम
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले खुल्लम खुल्ला आ-आफ्ना  बिचार राखेर बहसलाई अगाडि बढाएको जनाएका छन्।
हिजो सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दस्तावेजमा कुनै धारणा नराखेको जनाएका गौतमले अध्यक्षद्वयलाई भने सो शैलीमा प्रस्तुत हुन पनि आग्रह गरेका छन्।
दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको जनाउँदै वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्दै एकजनाले वैठकका लागि आव्हान गरे पनि सुरू गर्नुपर्ने गौतमको धारणा प्रकट भएको छ।
‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरू आजदेखि पार्टीमा भित्रिएका छन्, चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ  किनकी, पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ,’ गौतमले भनेका छन्, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ, बैठक वस्न छलफल गर्न सुरू गर्ना साथ पार्टीको पुनर्जीवन सुरू भइहाल्छ ।’
सचिवालयको बैठक वस्ने वातावरण बनाउन ज-जसले मिहेनत गरेका छन् नाम नै उल्लेख नगरी गौतमले उनीहरूलाई धन्यवादसमेत दिएका छन।
‘बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिनालप्पन-छप्पन, मौखिक-लिखितरूपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भने, ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न, पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्