काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट सकेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। उनले शितलनिवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।

तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट सकेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। उनले शितलनिवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।

तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय

"> प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ रक्षामन्त्री: Dekhapadhi एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेका छन्।
• आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने उनको कार्यक्रम छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ रक्षामन्त्री
काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट सकेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। उनले शितलनिवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।

तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्