काठमाडौं। सरकारले हालै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनलाई पूर्णतः राजनीतिक पूर्वाग्रहबाट आएको बताएको छ। प्रतिवेदनले देशको छविलाई धमिल्याउने काम गरेको सरकारले जनाएको छ।
“ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले जारी गरेको विज्ञप्ति पढ्दै भने, “प्रतिवेदन प्रमाणित नभएका आधारहीन तथ्य तथ्याङ्‍क जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित छ।”
प्रतिवेदन सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयासस्वरूप आएको उनले जनाए। उनले अगाडि भने, ‘‘यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ।”
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यहाँ आवद्ध व्यक्तिहरूको दलीय आबद्धता, तिनको निष्पक्षता, कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न नसकिनेसमेत मन्त्री गुरुङले बताए।
प्रतिवेदन अहिले देशको छविलाई धमिल्याउने गरी प्रचार भइरहेको र तीनको खोज अनुसन्धान र निश्कर्षहरू नियोजित आग्रह पूर्वाग्रहमा आधारित भएकोले उक्त प्रतिवेदनमा समेटिएका विषयवस्तुहरूप्रति नेपाल सरकारले असहमति राखेको उनले जनाए।
प्रतिवेदनमा सहभागीमध्ये ८४ प्रतिशतले विकासको बाधक भ्रष्टाचार देखाएकोले भ्रष्टाचारका विषयमा जनता सचेत रहेको उनले बताए। भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहेको दाबीसमेत उनले गरे।
“अघिल्लो प्रतिवेदनमा नेपाललाई सूचीमा १२४औं स्थानमा राखिएको छ। अहिलेको प्रतिवेदनमा ११३औं स्थानमा छ। प्रगति गरेर नेपाल ११ स्थान माथि चढेको छ। यसले पनि ट्रान्सपरेन्सी इन्टरनेसनल सरकारप्रति पूर्वाग्रही भएको देखाउँछ,” उनले भने।
" /> काठमाडौं। सरकारले हालै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनलाई पूर्णतः राजनीतिक पूर्वाग्रहबाट आएको बताएको छ। प्रतिवेदनले देशको छविलाई धमिल्याउने काम गरेको सरकारले जनाएको छ।
“ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले जारी गरेको विज्ञप्ति पढ्दै भने, “प्रतिवेदन प्रमाणित नभएका आधारहीन तथ्य तथ्याङ्‍क जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित छ।”
प्रतिवेदन सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयासस्वरूप आएको उनले जनाए। उनले अगाडि भने, ‘‘यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ।”
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यहाँ आवद्ध व्यक्तिहरूको दलीय आबद्धता, तिनको निष्पक्षता, कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न नसकिनेसमेत मन्त्री गुरुङले बताए।
प्रतिवेदन अहिले देशको छविलाई धमिल्याउने गरी प्रचार भइरहेको र तीनको खोज अनुसन्धान र निश्कर्षहरू नियोजित आग्रह पूर्वाग्रहमा आधारित भएकोले उक्त प्रतिवेदनमा समेटिएका विषयवस्तुहरूप्रति नेपाल सरकारले असहमति राखेको उनले जनाए।
प्रतिवेदनमा सहभागीमध्ये ८४ प्रतिशतले विकासको बाधक भ्रष्टाचार देखाएकोले भ्रष्टाचारका विषयमा जनता सचेत रहेको उनले बताए। भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहेको दाबीसमेत उनले गरे।
“अघिल्लो प्रतिवेदनमा नेपाललाई सूचीमा १२४औं स्थानमा राखिएको छ। अहिलेको प्रतिवेदनमा ११३औं स्थानमा छ। प्रगति गरेर नेपाल ११ स्थान माथि चढेको छ। यसले पनि ट्रान्सपरेन्सी इन्टरनेसनल सरकारप्रति पूर्वाग्रही भएको देखाउँछ,” उनले भने।
"> ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित, सरकारले भन्यो- प्रतिवेदन स्वीकार गर्दैनौं: Dekhapadhi “प्रतिवेदन प्रमाणित नभएका आधारहीन तथ्य तथ्याङ्‍क जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणबाट अभिप्रेरित छ।”
• “अघिल्लो प्रतिवेदनमा नेपाललाई सूचीमा १२४औं स्थानमा राखिएको छ। अहिलेको प्रतिवेदनमा ११३औं स्थानमा छ। प्रगति गरेर नेपाल ११ स्थान माथि चढेको छ। यसले पनि ट्रान्सपरेन्सी इन्टरनेसनल सरकारप्रति पूर्वाग्रही भएको देखाउँछ।”
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित, सरकारले भन्यो- प्रतिवेदन स्वीकार गर्दैनौं
काठमाडौं। सरकारले हालै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनलाई पूर्णतः राजनीतिक पूर्वाग्रहबाट आएको बताएको छ। प्रतिवेदनले देशको छविलाई धमिल्याउने काम गरेको सरकारले जनाएको छ।
प्रतिवेदन सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयासस्वरूप आएको उनले जनाए। उनले अगाडि भने, ‘‘यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ।”
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यहाँ आवद्ध व्यक्तिहरूको दलीय आबद्धता, तिनको निष्पक्षता, कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न नसकिनेसमेत मन्त्री गुरुङले बताए।
प्रतिवेदन अहिले देशको छविलाई धमिल्याउने गरी प्रचार भइरहेको र तीनको खोज अनुसन्धान र निश्कर्षहरू नियोजित आग्रह पूर्वाग्रहमा आधारित भएकोले उक्त प्रतिवेदनमा समेटिएका विषयवस्तुहरूप्रति नेपाल सरकारले असहमति राखेको उनले जनाए।
प्रतिवेदनमा सहभागीमध्ये ८४ प्रतिशतले विकासको बाधक भ्रष्टाचार देखाएकोले भ्रष्टाचारका विषयमा जनता सचेत रहेको उनले बताए। भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहेको दाबीसमेत उनले गरे।
“अघिल्लो प्रतिवेदनमा नेपाललाई सूचीमा १२४औं स्थानमा राखिएको छ। अहिलेको प्रतिवेदनमा ११३औं स्थानमा छ। प्रगति गरेर नेपाल ११ स्थान माथि चढेको छ। यसले पनि ट्रान्सपरेन्सी इन्टरनेसनल सरकारप्रति पूर्वाग्रही भएको देखाउँछ,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्