काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खिमलाल देवकोटाले पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीचको आरोप-प्रत्यारोपले सम्पूर्ण कार्यकर्ताको भविष्य दाउमा परेको बताएका छन्।
“दुई अध्यक्षबीचको आरोप-प्रत्यारोपले पार्टीका सम्पूर्ण कार्यकर्तामा निराशा छाएको छ। यो राम्रो भएन। अब दुवै अध्यक्षले नम्र रुपमा प्रस्तुत भएर पार्टी र कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्छ,” देखापढीसँग कुरा गर्दै देवकोटाले भने, “पार्टीका बैठकहरुमा घनिभुत छलफल गर्नु पर्थ्यो। असहमतिहरुमा सहमति जुटाउने अधिकतम प्रयास गर्नु पर्‍यो। मुख्य कुरा लडाई चाँही बन्द गर्नु पर्छ।”
शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले प्रचण्डले यसअघि गरेका प्रश्नहरुको जवाफका रुपमा प्रस्तुत गरेको ३८ पृष्ठको ‘प्रस्ताब’ पर्याप्त नभएको देवकोटाको बुझाई छ।
“पार्टीको अबरोध हटाउन प्रधानमन्त्रीको जवाफी ‘प्रस्ताब’ सकरात्मक भए पनि त्यो प्रचण्डको सवालको जवाफ भने थिएन,” उनले भने, “प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई स्वीकार गर्दिन भनेका अध्यक्ष ओलीले अन्ततः जवाफ दिनु राम्रो हो। तर यो जवाफ पत्रले प्रचण्डलाई खुइल्याउन खोजेको छ।”
प्रधानमन्त्री ओलीको जवाफमा प्रचण्डका कमजोरी मात्र देखाउन खोजे जस्तो बुझीने भन्दै नेता देवकोटाले सबैलाई समेट्न ओली सक्षम हुनुपर्ने बताए।
“प्रधानमन्त्री ओली राजनेता हो। उहाँले सुझबुझमार्फत सबैलाई समेट्ने जवाफ ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो। प्रचण्डको सवालमा थोरै छोएर बाँकी वर्तमान परिस्थितिबारेको प्रतिवेदन आउनु पर्दथ्यो। तर त्यस्तो प्रतिवेदन आउन सकेन। फेरी पनि सबैलाई समेटेर पार्टी र देशलाई अगाडि बढाउने जिम्मेवारी उहाँकै हो।”
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खिमलाल देवकोटाले पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीचको आरोप-प्रत्यारोपले सम्पूर्ण कार्यकर्ताको भविष्य दाउमा परेको बताएका छन्।
“दुई अध्यक्षबीचको आरोप-प्रत्यारोपले पार्टीका सम्पूर्ण कार्यकर्तामा निराशा छाएको छ। यो राम्रो भएन। अब दुवै अध्यक्षले नम्र रुपमा प्रस्तुत भएर पार्टी र कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्छ,” देखापढीसँग कुरा गर्दै देवकोटाले भने, “पार्टीका बैठकहरुमा घनिभुत छलफल गर्नु पर्थ्यो। असहमतिहरुमा सहमति जुटाउने अधिकतम प्रयास गर्नु पर्‍यो। मुख्य कुरा लडाई चाँही बन्द गर्नु पर्छ।”
शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले प्रचण्डले यसअघि गरेका प्रश्नहरुको जवाफका रुपमा प्रस्तुत गरेको ३८ पृष्ठको ‘प्रस्ताब’ पर्याप्त नभएको देवकोटाको बुझाई छ।
“पार्टीको अबरोध हटाउन प्रधानमन्त्रीको जवाफी ‘प्रस्ताब’ सकरात्मक भए पनि त्यो प्रचण्डको सवालको जवाफ भने थिएन,” उनले भने, “प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई स्वीकार गर्दिन भनेका अध्यक्ष ओलीले अन्ततः जवाफ दिनु राम्रो हो। तर यो जवाफ पत्रले प्रचण्डलाई खुइल्याउन खोजेको छ।”
प्रधानमन्त्री ओलीको जवाफमा प्रचण्डका कमजोरी मात्र देखाउन खोजे जस्तो बुझीने भन्दै नेता देवकोटाले सबैलाई समेट्न ओली सक्षम हुनुपर्ने बताए।
“प्रधानमन्त्री ओली राजनेता हो। उहाँले सुझबुझमार्फत सबैलाई समेट्ने जवाफ ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो। प्रचण्डको सवालमा थोरै छोएर बाँकी वर्तमान परिस्थितिबारेको प्रतिवेदन आउनु पर्दथ्यो। तर त्यस्तो प्रतिवेदन आउन सकेन। फेरी पनि सबैलाई समेटेर पार्टी र देशलाई अगाडि बढाउने जिम्मेवारी उहाँकै हो।”
"> दुई अध्यक्षको आरोप-प्रत्यारोपले कार्यकर्ताको भविष्य दाउमा परेको छ : खिमलाल देवकोटा: Dekhapadhi
दुई अध्यक्षको आरोप-प्रत्यारोपले कार्यकर्ताको भविष्य दाउमा परेको छ : खिमलाल देवकोटा
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खिमलाल देवकोटाले पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीचको आरोप-प्रत्यारोपले सम्पूर्ण कार्यकर्ताको भविष्य दाउमा परेको बताएका छन्।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले प्रचण्डले यसअघि गरेका प्रश्नहरुको जवाफका रुपमा प्रस्तुत गरेको ३८ पृष्ठको ‘प्रस्ताब’ पर्याप्त नभएको देवकोटाको बुझाई छ।
“पार्टीको अबरोध हटाउन प्रधानमन्त्रीको जवाफी ‘प्रस्ताब’ सकरात्मक भए पनि त्यो प्रचण्डको सवालको जवाफ भने थिएन,” उनले भने, “प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई स्वीकार गर्दिन भनेका अध्यक्ष ओलीले अन्ततः जवाफ दिनु राम्रो हो। तर यो जवाफ पत्रले प्रचण्डलाई खुइल्याउन खोजेको छ।”
प्रधानमन्त्री ओलीको जवाफमा प्रचण्डका कमजोरी मात्र देखाउन खोजे जस्तो बुझीने भन्दै नेता देवकोटाले सबैलाई समेट्न ओली सक्षम हुनुपर्ने बताए।
“प्रधानमन्त्री ओली राजनेता हो। उहाँले सुझबुझमार्फत सबैलाई समेट्ने जवाफ ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो। प्रचण्डको सवालमा थोरै छोएर बाँकी वर्तमान परिस्थितिबारेको प्रतिवेदन आउनु पर्दथ्यो। तर त्यस्तो प्रतिवेदन आउन सकेन। फेरी पनि सबैलाई समेटेर पार्टी र देशलाई अगाडि बढाउने जिम्मेवारी उहाँकै हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्