काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्रराष्ट्र चीनको सराहना गरेकी छिन्।
चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्‍गा हुने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए।
सिफारिस
सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेट गरेका थिए। एक दिने नेपाल भ्रमणमा आएका उनी आजै साँझ स्वदेश फर्किएका छन्।
" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्रराष्ट्र चीनको सराहना गरेकी छिन्।
चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्‍गा हुने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए।
सिफारिस
सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेट गरेका थिए। एक दिने नेपाल भ्रमणमा आएका उनी आजै साँझ स्वदेश फर्किएका छन्।
"> नेपाल-चीन सम्बन्ध थप सुदृढ हुने राष्ट्रपतिकाे विश्वास: Dekhapadhi चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्‍गा हुने विश्वास व्यक्त गरिन्। ">
तस्वीर: रासस
नेपाल-चीन सम्बन्ध थप सुदृढ हुने राष्ट्रपतिकाे विश्वास
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्रराष्ट्र चीनको सराहना गरेकी छिन्।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए।
सिफारिस
चीनबाट २ अर्ब ७० करोडभन्दा बढीको सैन्य सामग्री छिट्टै नेपाली सेनाले पाउने, कोरोना नियन्त्रणमा थप सहयोग गर्ने
सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेट गरेका थिए। एक दिने नेपाल भ्रमणमा आएका उनी आजै साँझ स्वदेश फर्किएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्