काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन्। नेपालको संविधानबमोजिम श्रेष्ठलाई नियुक्त गरेकी हुन्। 

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायकप्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपाल बार एसोसिएसन कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिबाट मङ्सिर १२ गते श्रेष्ठकाे नाम सर्वसम्मतिबाट अनुमोदन भएको थियाे।

" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन्। नेपालको संविधानबमोजिम श्रेष्ठलाई नियुक्त गरेकी हुन्। 

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायकप्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपाल बार एसोसिएसन कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिबाट मङ्सिर १२ गते श्रेष्ठकाे नाम सर्वसम्मतिबाट अनुमोदन भएको थियाे।

"> न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त: Dekhapadhi राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन्। ">
न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त <p style="text-align: justify;">काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन्। नेपालको संविधानबमोजिम श्रेष्ठलाई नियुक्त गरेकी हुन्।&nbsp;</p> <p style="text-align: justify;">संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायकप्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align: justify;">नेपाल बार एसोसिएसन कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिबाट मङ्सिर १२ गते <a href="https://www.dekhapadhi.com/news/30392" target="_blank">श्रेष्ठकाे नाम सर्वसम्मतिबाट अनुमोदन</a> भएको थियाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्