काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको’ आरोप लगाए।

गत कात्तिक २८ गते आफूमाथि ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रचण्डले पेस गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ दर्जा दिदैँ ‘प्रथम दृष्टिमा नै खारेज’ गरेका ओलीले भने झैं प्रचण्ड पार्टी विभाजन गर्नतिर लागेको जनाएपछि नेकपामा यतिखेर अन्यौलता छाएको छ।

अध्यक्षद्वयको ‘सवालजवाफको दोहोरी’ पछि नेकपाभित्र विभाजन हुनै लागेको हो त ? प्रश्न यतिखेर उठिरहेको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल सचिवालय बैठकपछि गृहनगर, इलाम पुगेका छन, उनी जहाँ-जहाँ र जुन कार्यक्रममा पुग्छन, त्यहाँ ‘पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो, अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ।’ भनिरहेका छन्।

सुर्योदय नगरपालिकाको कार्यक्रममा पार्टी विभाजन नहुने भन्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका बरिष्ठ नेता खनालले त्यसका बारेमा थप तर्क पनि गर्दै आएका छन्, ‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ, संविधानले पार्टी फुटाउन दिँदैन।’

सायद उनले पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४०-४० प्रतिशत हुनुपर्ने कानुनी व्यवस्थालाई टेकेरे भनेका होलान, जो नेकपाको कुनै पनि नेताले तत्काल पुर्‍याउने देखेका छैनन्।

त्यसैले सचिवालय बैठकपछि खनालले निरन्तर भनिरहेका छन्, ‘हामी पार्टी फुटाउने पक्षमा छैनौं, बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं। बहस, छलफलबाट आत्तिनु पर्दैन।’

उनले ठूला-ठूला बहस गर्ने शास्त्रीय परम्परा हो, त्यस्तो बहस ऋषिमुनिहरूले पनि गर्ने गर्दथे भनेर उदाहरण दिँदै आएका छन्।

सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठले पनि पार्टी विभाजन नहुने जनाउँदै आएका छन। ‘बहस खुल्ला भएको छ, खुल्ला बहसले निष्कर्षमा लैजान्छ, त्यसैले बहस सुरू हुनेवितिक्कै आत्तिनु पनि हुन्न,’ श्रेष्ठले भन्दै आएका छन्।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी विभाजन नहुने तर्क गर्दै आएका छन। ‘ओलीजीले अलिकति ‘करेक्सन’ गरेमा पार्टीको समस्या हल भईहाल्छ, यो विभाजनको तहसम्म जान्न, म जान दिन्न’ सचिवालय बैठकमा नेपालले भनेका थिए।

अध्यक्ष ओली स्वयंले पनि सचिवालय बैठकमा ‘नेकपा फुटवारे अलिकति पनि सोच्नु हुन्न्,’ भन्दै पटकपटक प्रधानमन्त्री भएका व्यक्तिले पद त्याग गरेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं भनेर प्रस्ताव नै गरिसकेका छन्।

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री ओलीले दिएका प्रत्युत्तरमा सार्वजनिक अभिब्यक्ति नदिने जनाएका छन्, बरु उनले बैठक बसाउने प्रणालीका बारेमा अभिव्यक्ति दिएका छन्। गत साउन २० गते पार्टी विभाजनलाई रोक्नका लागि ६ बुँदे प्रस्ताव गरेका गौतम पनि पार्टी विभाजनको विभाजनको पक्षमै वकालत गरिरहेका छन्।

सचिवालयका अन्य सदस्यहरू पनि गत मंसिर १३ को सचिवालय बैठकपछि नरम देखिएका छन, उनीहरूले पछिल्लो समयमा उत्तेजित अभिव्यक्ति र प्रतिक्रिया दिएको देखिदैन। सरकारका प्रखर आलोचकका रूपमा चिनिने नेकपाका स्थायी कमिटी सदस्य भीम रावल पछिल्लो समय नरम देखिएका छन्, उनी पार्टी विभाजन नहुने भन्दै ठोकुवा गर्दै हिँडेका छन्।

नेपालनिकट नेताहरू रघुजी पन्त, अष्टलक्ष्मी शाक्य र बेदुराम भुषाल पनि नरम देखिएका छन्, उनीहरूको सार्वजनिक अभिव्यक्ति पहिला झै कडा छैन, बरु नरम नै देखिएको छ।

विगतमा ओलीविरुद्ध चर्को रूपमा देखिएका तथा ओली सरकार परिवर्तन गर्नुपर्ने भन्दै बोलिरहेका नेताहरू नरम देखिएका छन्। उनीहरू प्रायः मौन देखिएका छन्। बरु, बोल्नै परेमा भनिरहेका भेटिन्छन्, ‘पार्टी विभाजन कुनै हालतमा हुन्न, विभाजनबाट रोक्नका लागि हामी तप्पर देखिएका छौं।’

बरु, अध्यक्ष प्रचण्डले भने ‘ओलीले आत्मालोचना नगरेको भन्दै दम्भ र अहंकार देखाएको’ प्रतिक्रिया दिएका छन्। मंसिर १३ को सचिवालय बैठकदेखि स्थायी कमिटीसम्मका नेताहरूसम्म ‘पार्टी विभाजन हुनु हुँदैन् त्यसका लागि त्याग गर्न तयार छौं,’ भन्ने अभिव्यक्ति दिएपछि स्थायी कमिटी बैठक सहज तरिकाले अवतरण हुने देखिन्छ।

तर, स्थायी कमिटी सदस्य वर्षमान पुन र केन्द्रीय सदस्य विष्णु रिजाल मात्रै चर्का कुरा गरिरहेका छन। ओली मन्त्री परिषद्मा रहेका पुनले ‘प्रचण्डले धेरै सहनु भयो, अब सहनु हुन्न’ भन्दै वार-पारको लडाईंमा आफू पनि रहेको जनाएका छन् भने रिजालले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुई पदमध्ये एक छाड्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको देखिन्छ। प्रचण्ड, पुन र रिजालवाहेक अरु नेता नरम देखिएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको’ आरोप लगाए।

"> नेकपाभित्रका चर्का नेता, जो अचेल नरम देखिँदै छन् : Dekhapadhi
नेकपाभित्रका चर्का नेता, जो अचेल नरम देखिँदै छन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्