काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक वालुवाटारमा सुरू भएको छ।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘अभियोग पत्र’ र प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते फर्काएको ‘प्रत्युत्तर पत्र’ का बारेमा छलफल हुनेछ।
दुवै पत्रलाई मंसिर १८ गतेका लागि तय भएको स्थायी कमिटी बैठकमा छलफल गराउने किन नगराउने ? भन्नेमा आजको सचिवालय बैठक केन्द्रित हुनेछ। उक्त बैठकले स्थायी कमिटीमा छलफल हुने अन्य अजेन्डा पनि तय गर्ने नेताहरूले बताएका छन्।

स्थायी कमिटी बैठकको अजेन्डा तय गर्न नेकपा सचिवालय बैठक सुरू : Dekhapadhi
स्थायी कमिटी बैठकको अजेन्डा तय गर्न नेकपा सचिवालय बैठक सुरू

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक वालुवाटारमा सुरू भएको छ।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘अभियोग पत्र’ र प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते फर्काएको ‘प्रत्युत्तर पत्र’ का बारेमा छलफल हुनेछ।

सिफारिस

प्रचण्डको ‘अभियोग पत्र’ र ओलीको ‘प्रत्युत्तर पत्र’ तल्ला कमिटीमा लैजाने कि नलैजाने आज निर्णय हुँदै