काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘भीरबाट हामफाल्न उक्साउने’ नेताहरूका कारण पार्टी विवाद बढ्दै गएको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेकपा नेता पौडेलले भने, “दुवै अध्यक्ष आवेगमा आएका बेला राजनीतिक प्रतिवेदन लेखिराख्नुभएको छ। दुवै अध्यक्षको साथमा छु है- भनेर केही नेताहरूले उत्तेजना बढाइरहेका छन्। अध्यक्षद्वयलाई भीरबाट फाल हाल्न उक्साउने नेताहरूको हर्कत ठीक भएन।”

गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै अध्यक्ष चुकेको उनले बताए। अध्यक्षद्वयका पछिल्ला कार्यले स्थायी कमिटीकै अपमान भएको उनले जनाए।

‘‘केन्द्रीय कमिटी नेकपाको सर्वोच्च निकाय हो। हामीले नेतालाई प्रधान मान्नु हुँदैन। अब नयाँ पुस्ता नेतृत्वमा आउन तयार हुनुपर्छ। गुटको पछि लागेर भविष्य बन्दैन,” पौडेलले भने।

सचिवालयमा प्रस्तुत गरिएको दुवै अध्यक्षको प्रतिवेदन पार्टी कमिटीहरूमा आएपछि गम्भीर रूपले छलफल गरी पार्टी एक ढिक्का बनाउने अभियानमा लाग्नुपर्ने उनको सुझाव छ।

“केही समययता ‘राजा आऊ, देश बचाऊ’ भन्ने अभियानले तीव्रता पाउनुको मुख्य कारण पनि नेकपाको झगडा नै हो,” नेता पौडेलले भने।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘भीरबाट हामफाल्न उक्साउने’ नेताहरूका कारण पार्टी विवाद बढ्दै गएको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेकपा नेता पौडेलले भने, “दुवै अध्यक्ष आवेगमा आएका बेला राजनीतिक प्रतिवेदन लेखिराख्नुभएको छ। दुवै अध्यक्षको साथमा छु है- भनेर केही नेताहरूले उत्तेजना बढाइरहेका छन्। अध्यक्षद्वयलाई भीरबाट फाल हाल्न उक्साउने नेताहरूको हर्कत ठीक भएन।”

गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै अध्यक्ष चुकेको उनले बताए। अध्यक्षद्वयका पछिल्ला कार्यले स्थायी कमिटीकै अपमान भएको उनले जनाए।

‘‘केन्द्रीय कमिटी नेकपाको सर्वोच्च निकाय हो। हामीले नेतालाई प्रधान मान्नु हुँदैन। अब नयाँ पुस्ता नेतृत्वमा आउन तयार हुनुपर्छ। गुटको पछि लागेर भविष्य बन्दैन,” पौडेलले भने।

सचिवालयमा प्रस्तुत गरिएको दुवै अध्यक्षको प्रतिवेदन पार्टी कमिटीहरूमा आएपछि गम्भीर रूपले छलफल गरी पार्टी एक ढिक्का बनाउने अभियानमा लाग्नुपर्ने उनको सुझाव छ।

“केही समययता ‘राजा आऊ, देश बचाऊ’ भन्ने अभियानले तीव्रता पाउनुको मुख्य कारण पनि नेकपाको झगडा नै हो,” नेता पौडेलले भने।

"> ओली-प्रचण्डलाई भीरबाट हामफाल्न उक्साउने नेताहरू नेकपाका लागि खतरनाक : नेकपा नेता पौडेल (भिडिओसहित): Dekhapadhi ‘‘केन्द्रीय कमिटी नेकपाको सर्वोच्च निकाय हो। हामीले नेतालाई प्रधान मान्नु हुँदैन। अब नयाँ पुस्ता नेतृत्वमा आउन तयार हुनुपर्छ। गुटको पछि लागेर भविष्य बन्दैन।”
• “केही समययता ‘राजा आऊ, देश बचाऊ’ भन्ने अभियानले तीव्रता पाउनुको मुख्य कारण पनि नेकपाको झगडा नै हो।”

ओली-प्रचण्डलाई भीरबाट हामफाल्न उक्साउने नेताहरू नेकपाका लागि खतरनाक : नेकपा नेता पौडेल (भिडिओसहित)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘भीरबाट हामफाल्न उक्साउने’ नेताहरूका कारण पार्टी विवाद बढ्दै गएको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेकपा नेता पौडेलले भने, “दुवै अध्यक्ष आवेगमा आएका बेला राजनीतिक प्रतिवेदन लेखिराख्नुभएको छ। दुवै अध्यक्षको साथमा छु है- भनेर केही नेताहरूले उत्तेजना बढाइरहेका छन्। अध्यक्षद्वयलाई भीरबाट फाल हाल्न उक्साउने नेताहरूको हर्कत ठीक भएन।”

गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै अध्यक्ष चुकेको उनले बताए। अध्यक्षद्वयका पछिल्ला कार्यले स्थायी कमिटीकै अपमान भएको उनले जनाए।

‘‘केन्द्रीय कमिटी नेकपाको सर्वोच्च निकाय हो। हामीले नेतालाई प्रधान मान्नु हुँदैन। अब नयाँ पुस्ता नेतृत्वमा आउन तयार हुनुपर्छ। गुटको पछि लागेर भविष्य बन्दैन,” पौडेलले भने।

सचिवालयमा प्रस्तुत गरिएको दुवै अध्यक्षको प्रतिवेदन पार्टी कमिटीहरूमा आएपछि गम्भीर रूपले छलफल गरी पार्टी एक ढिक्का बनाउने अभियानमा लाग्नुपर्ने उनको सुझाव छ।

“केही समययता ‘राजा आऊ, देश बचाऊ’ भन्ने अभियानले तीव्रता पाउनुको मुख्य कारण पनि नेकपाको झगडा नै हो,” नेता पौडेलले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्