काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेकाे राजनीतिक प्रस्ताव र आफूले दिएकाे प्रत्यूत्तरपत्रमाथि सचिवालय बैठकमा छलफल आवश्यक नभएकाे बताएका छन्।
आज बालुवाटारमा बसेकाे सचिवालय बैठकमा बाेल्दै उनले त्यसकाे मूल्याङ्‍कन गर्ने जिम्मेवारी नेता कार्यकर्तालाई छाड्न प्रचण्डसँग आग्रह गरेकाे बैठकमा सहभागी ओलिनिकट एक सचिवालय सदस्यले बताए।
"तपाईंकाे 'आराेपपत्र' र मेराे प्रत्यूत्तर सार्वजनिक रुपमा बाहिर पुगिसक्याे। अब मेराे र तपाईंकाे मूल्याङ्‍कन हामीले गर्ने हाेइन, कार्यकर्ता र जनताले नै गर्छन्। त्यसैले पार्टी कमिटीमा यसबारे छलफल गरिराख्नु आवश्यक छैन," ओलीकाे भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
सिफारिस
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेकाे ‘राजनीतिक प्रस्ताव’लाई प्रधानमन्त्री ओलीले 'आराेपपत्र' बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले मङ्सिर १३ गतेकाे सचिवालय बैठकमा लिखित ‘प्रत्युत्तर पत्र’पेस गरेका थिए।
आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेका थिए। अन्य सदस्यहरूले पनि सामान्य टिप्पणी गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेकाे राजनीतिक प्रस्ताव र आफूले दिएकाे प्रत्यूत्तरपत्रमाथि सचिवालय बैठकमा छलफल आवश्यक नभएकाे बताएका छन्।
आज बालुवाटारमा बसेकाे सचिवालय बैठकमा बाेल्दै उनले त्यसकाे मूल्याङ्‍कन गर्ने जिम्मेवारी नेता कार्यकर्तालाई छाड्न प्रचण्डसँग आग्रह गरेकाे बैठकमा सहभागी ओलिनिकट एक सचिवालय सदस्यले बताए।
"तपाईंकाे 'आराेपपत्र' र मेराे प्रत्यूत्तर सार्वजनिक रुपमा बाहिर पुगिसक्याे। अब मेराे र तपाईंकाे मूल्याङ्‍कन हामीले गर्ने हाेइन, कार्यकर्ता र जनताले नै गर्छन्। त्यसैले पार्टी कमिटीमा यसबारे छलफल गरिराख्नु आवश्यक छैन," ओलीकाे भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
सिफारिस
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेकाे ‘राजनीतिक प्रस्ताव’लाई प्रधानमन्त्री ओलीले 'आराेपपत्र' बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले मङ्सिर १३ गतेकाे सचिवालय बैठकमा लिखित ‘प्रत्युत्तर पत्र’पेस गरेका थिए।
आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेका थिए। अन्य सदस्यहरूले पनि सामान्य टिप्पणी गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
"> नेकपा सचिवालय बैठकमा ओलीले प्रचण्डलाई भने- तपाईं र मेराे मूल्याङ्‍कन अब कार्यकर्ताले गर्छन्: Dekhapadhi
नेकपा सचिवालय बैठकमा ओलीले प्रचण्डलाई भने- तपाईं र मेराे मूल्याङ्‍कन अब कार्यकर्ताले गर्छन्
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेकाे राजनीतिक प्रस्ताव र आफूले दिएकाे प्रत्यूत्तरपत्रमाथि सचिवालय बैठकमा छलफल आवश्यक नभएकाे बताएका छन्।
सिफारिस
नेकपा सचिवालय बैठक भाेलि बस्नेगरी सकियाे, अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल सुरु
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेकाे ‘राजनीतिक प्रस्ताव’लाई प्रधानमन्त्री ओलीले 'आराेपपत्र' बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले मङ्सिर १३ गतेकाे सचिवालय बैठकमा लिखित ‘प्रत्युत्तर पत्र’पेस गरेका थिए।
आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेका थिए। अन्य सदस्यहरूले पनि सामान्य टिप्पणी गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्