काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध लगाइएका फौजदारी अभियोगका बारेमा छलफल हुने बताएका छन्।

गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीविरूद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘आरोपपत्र’मा उल्लेख गरिएका फौजदारी अभियोग सम्बन्धी बुँदामा छलफल हुुनुपर्ने उनले जनाएका हुन्।

सिफारिस

‘‘प्रचण्डजीले प्रधानमन्त्रीज्यूलाई फौजदारी अभियोग लगाउनुभएको छ, यो आत्मालोचना र माफी मागेर सकिने विषय होइन, यो पुष्टि हुनुपर्ने विषय हो,’’ पोखरेलले सचिवालय बैठकमा भने, ‘‘मन लाग्यो भन्दैमा आरोप लगाउने र मन लाग्यो भन्दैमा क्षमा मागेर पन्छिन सकिन्न, यसमा गम्भीर छलफल हुनुपर्छ।’’

उनका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले आगामी बैठकमा पुष्टि हुने गरी प्रमाण पेस गर्नुपर्नेछ। त्यसबाट उम्कने अधिकार प्रचण्डलाई नभएको पोखरेलले बैठकमा धारणा राखेका छन्।

" /> काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध लगाइएका फौजदारी अभियोगका बारेमा छलफल हुने बताएका छन्।

गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीविरूद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘आरोपपत्र’मा उल्लेख गरिएका फौजदारी अभियोग सम्बन्धी बुँदामा छलफल हुुनुपर्ने उनले जनाएका हुन्।

सिफारिस

‘‘प्रचण्डजीले प्रधानमन्त्रीज्यूलाई फौजदारी अभियोग लगाउनुभएको छ, यो आत्मालोचना र माफी मागेर सकिने विषय होइन, यो पुष्टि हुनुपर्ने विषय हो,’’ पोखरेलले सचिवालय बैठकमा भने, ‘‘मन लाग्यो भन्दैमा आरोप लगाउने र मन लाग्यो भन्दैमा क्षमा मागेर पन्छिन सकिन्न, यसमा गम्भीर छलफल हुनुपर्छ।’’

उनका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले आगामी बैठकमा पुष्टि हुने गरी प्रमाण पेस गर्नुपर्नेछ। त्यसबाट उम्कने अधिकार प्रचण्डलाई नभएको पोखरेलले बैठकमा धारणा राखेका छन्।

"> प्रधानमन्त्रीमाथि लगाइएको फौजदारी आरोपमा छलफल गर्नुपर्छ, क्षमा मागेर पुग्दैन : पोखरेल: Dekhapadhi कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएको फौजदारी आरोपमा क्षमा मागेर मात्र नपुग्ने पोखरेलको भनाइ।
• फौजदारी अभियोगमा प्रचण्डले प्रमाणित गर्ने गरी जवाफ दिनुपर्ने भएकाले त्यसमा छलफल गर्न अनिवार्य।

प्रधानमन्त्रीमाथि लगाइएको फौजदारी आरोपमा छलफल गर्नुपर्छ, क्षमा मागेर पुग्दैन : पोखरेल
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध लगाइएका फौजदारी अभियोगका बारेमा छलफल हुने बताएका छन्।

गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीविरूद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘आरोपपत्र’मा उल्लेख गरिएका फौजदारी अभियोग सम्बन्धी बुँदामा छलफल हुुनुपर्ने उनले जनाएका हुन्।

सिफारिस

लाञ्छानायुक्त आरोपमा छलफलको अजेन्डा नबनाऔं, महाधिवेशनमा केन्द्रित होऔं : प्रधानमन्त्री

‘‘प्रचण्डजीले प्रधानमन्त्रीज्यूलाई फौजदारी अभियोग लगाउनुभएको छ, यो आत्मालोचना र माफी मागेर सकिने विषय होइन, यो पुष्टि हुनुपर्ने विषय हो,’’ पोखरेलले सचिवालय बैठकमा भने, ‘‘मन लाग्यो भन्दैमा आरोप लगाउने र मन लाग्यो भन्दैमा क्षमा मागेर पन्छिन सकिन्न, यसमा गम्भीर छलफल हुनुपर्छ।’’

उनका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले आगामी बैठकमा पुष्टि हुने गरी प्रमाण पेस गर्नुपर्नेछ। त्यसबाट उम्कने अधिकार प्रचण्डलाई नभएको पोखरेलले बैठकमा धारणा राखेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्