काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो सचिवालय बैठकका बीचमा गरिएका पत्राचार तथा सम्बोधनलाई समेटेर पुस्तक प्रकाशन गरिने भएको छ।
नेकपा तथा ओलीका शुभेच्छुकहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव’ शीर्षकमा निलो कभरमा उक्त प्रस्ताव प्रकाशन गर्ने भएको हो।
उक्त पुस्तकमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई गरेको पत्राचार, मङ्सिर ३ गते गरेको सम्बोधनको पूर्णपाठ, मङ्सिर १३ गतेको सचिवालय बैठकमा पेस गरेको प्रत्युत्तर पत्रलगायत समेटिने जनाइएको छ।
कार्यकारी अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय लेखेर नेकपाको लोगोसहित प्रकाशन गरे पनि ओलीको पुस्तकमा भने केही उल्लेख गरिएको छैन।
‘‘विभिन्न मिडियामा आएका प्रधानमन्त्रीका भनाइ र पत्राचारहरूलाई समेटेर हामीले पुस्तक प्रकाशन गरेका हौं,’’ ओलीका एक शुभेच्छुकले भने, ‘‘यो केन्द्रीय कार्यालयबाट प्रकाशन भएको होइन, स्वःस्फूर्त रूपमा सातवटै प्रदेशका शुभेच्छकहरूले सामूहिक रूपमा प्रकाशन गर्नेछन्।’’ उक्त पुस्तक १०८ पृष्ठको रहेको छ।

प्रधानमन्त्री ओलीद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव पुस्तकमा आउँदै: Dekhapadhi
ओलीका शुभेच्छुकहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव’ शीर्षकमा निलो कभरमा उक्त प्रस्ताव प्रकाशन गर्ने भएको हो।
उक्त पुस्तक स्वःस्फूर्त रूपमा सातवटै प्रदेशका शुभेच्छकहरूले सामूहिक रूपमा प्रकाशन गर्ने।
प्रधानमन्त्री ओलीद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव पुस्तकमा आउँदै