काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुवै छिमेकी देशका अधिकारीबाट भ्रमण हुनुलाई “नेपालले पाएको महत्व” को रूपमा बुझ्‍न सकिने बताएका छन्।
भ्रमणले दुई मुलुकबीच भएका सहमति-सम्झौताको कार्यान्वयन, समस्याहरूको समाधान र थप सहकार्यको बाटो फराकिलो बनाउने उनको भनाइ छ।
मुलुकको राजनीतिमा छिमेकी राष्ट्रहरूको हस्तक्षेपको सवाल उठिरहेका बेला नेकपा विदेश विभाग उपप्रमुख रिजालको यो अभिव्यक्ति आएको हो।
उनले दुई देशले दिएको महत्वलाई बुझेर नेपालले योग्यताका साथ कदम चाल्नु पर्ने ट्वीटमार्फत बताएका छन्। त्यसो भएमा संकटका बीचमा अवसर निकाल्न सकिने रिजालको धारणा छ।
केही दिन अगाडि मात्रै चिनियाँ रक्षामन्त्री र त्यसअघि भारतीय विदेश सचिवले नेपालको भ्रमण गरेका थिए।
" /> काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुवै छिमेकी देशका अधिकारीबाट भ्रमण हुनुलाई “नेपालले पाएको महत्व” को रूपमा बुझ्‍न सकिने बताएका छन्।
भ्रमणले दुई मुलुकबीच भएका सहमति-सम्झौताको कार्यान्वयन, समस्याहरूको समाधान र थप सहकार्यको बाटो फराकिलो बनाउने उनको भनाइ छ।
मुलुकको राजनीतिमा छिमेकी राष्ट्रहरूको हस्तक्षेपको सवाल उठिरहेका बेला नेकपा विदेश विभाग उपप्रमुख रिजालको यो अभिव्यक्ति आएको हो।
उनले दुई देशले दिएको महत्वलाई बुझेर नेपालले योग्यताका साथ कदम चाल्नु पर्ने ट्वीटमार्फत बताएका छन्। त्यसो भएमा संकटका बीचमा अवसर निकाल्न सकिने रिजालको धारणा छ।
केही दिन अगाडि मात्रै चिनियाँ रक्षामन्त्री र त्यसअघि भारतीय विदेश सचिवले नेपालको भ्रमण गरेका थिए।
"> दुवै छिमेकबाट भ्रमण हुनुलाई 'नेपालले पाएको महत्व' को रूपमा बुझौं : नेकपा नेता रिजाल: Dekhapadhi
दुवै छिमेकबाट भ्रमण हुनुलाई 'नेपालले पाएको महत्व' को रूपमा बुझौं : नेकपा नेता रिजाल
भ्रमणले दुई मुलुकबीच भएका सहमति-सम्झौताको कार्यान्वयन, समस्याहरूको समाधान र थप सहकार्यको बाटो फराकिलो बनाउने उनको भनाइ छ।
मुलुकको राजनीतिमा छिमेकी राष्ट्रहरूको हस्तक्षेपको सवाल उठिरहेका बेला नेकपा विदेश विभाग उपप्रमुख रिजालको यो अभिव्यक्ति आएको हो।
उनले दुई देशले दिएको महत्वलाई बुझेर नेपालले योग्यताका साथ कदम चाल्नु पर्ने ट्वीटमार्फत बताएका छन्। त्यसो भएमा संकटका बीचमा अवसर निकाल्न सकिने रिजालको धारणा छ।
केही दिन अगाडि मात्रै चिनियाँ रक्षामन्त्री र त्यसअघि भारतीय विदेश सचिवले नेपालको भ्रमण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्