पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन्। 

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले जनताका सरोकारका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए। 

कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि महतले जानकारी दिए। 

" /> पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन्। 

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले जनताका सरोकारका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए। 

कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि महतले जानकारी दिए। 

"> संसद्को विशेष अधिवेशन बोलाऊ : प्रकाशशरण महत: Dekhapadhi
संसद्को विशेष अधिवेशन बोलाऊ : प्रकाशशरण महत <p style="text-align: justify;">पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले जनताका सरोकारका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए।&nbsp;</p> <p style="text-align: justify;">कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि महतले जानकारी दिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्