काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक २ बजेपछि बस्ने भएको छ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले आफ्ना पूर्वनिर्धारित कार्यक्रमका बारेमा जानकारी गराउँदा गराउँदै हिजो १ बजे बोलाईएको बैठक आपसी समहमतिमा आज २ बजेपछि बस्ने भएको हो।
"हिजो कार्यक्रम जुधाएका कारण प्रधानमन्त्रीले बैठकमा आउन नसक्ने जानकारी दिनुभएको थियो, सो कार्यक्रम सम्पन्न भए पछि प्रधानमन्त्री सचिवालय बैठकमा उपस्थित हुनु हुनेछ’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने।
उनका अनुसार प्रधानमन्त्री र महासचिव पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेर सचिवालय बैठकमा उपस्थित हुनेछन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक २ बजेपछि बस्ने भएको छ।अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले आफ्ना पूर्वनिर्धारित कार्यक्रमका बारेमा जानकारी गराउँदा गराउँदै हिजो १ बजे बोलाईएको बैठक आपसी समहमतिमा आज २ बजेपछि बस्ने भएको हो।

">