काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज दिउँसो तनहुँको दमौली व्यास नगरपालिका १ र ११ बीचमा पर्ने तालघरेमा प्रहरीले गरेको गिरफ्तारीको निन्दा गरेको छ।
तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाँदा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।
“यसले सरकारको असहिष्णु र सत्तारुढ दलका कार्यकर्ताहरुको प्रतिशोधात्मक आचरण प्रकट भएको छ जुननिन्दनीय छ,” समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
स्थानीय प्रशासनले कोभिड–१९ सङ्क्रमणको बहाना अघि सारेता पनि सहमतिबाटै तय भएको कार्यक्रमलाई बिथोल्ने नियतले वरिष्ठ नेता पौडेलसहित आधा दर्जन बढीलाई हिरासतमा लिइएको समाजले जनाएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित हिरासतमा रहेका सबैको बिना सर्त शीघ्र रिहाइको शान्ति समाजले माग गरेको छ।
" /> काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज दिउँसो तनहुँको दमौली व्यास नगरपालिका १ र ११ बीचमा पर्ने तालघरेमा प्रहरीले गरेको गिरफ्तारीको निन्दा गरेको छ।तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाँदा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।

">