दमौली। निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि छाडिएका छन्। तनहुँको व्यास नगरपालिका-१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका हुन्।
प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि कांग्रस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकोमा आपत्ति जनाएका छन्।
“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उनले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ।”
प्रहरी शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेस पार्टीलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाएका हुन्।

रासस

छाडिए नेता पाैडेल, पार्टीलाई निषेध गरिएकोमा आपत्ति: Dekhapadhi
छाडिए नेता पाैडेल, पार्टीलाई निषेध गरिएकोमा आपत्ति

सिफारिस

पौडेलको गिरफ्तारीलाई लिएर कांग्रेस नेता आक्रोशित, कसले के भने?