धरानमा ३ वटा वडाको मतगणना सकिँदा नेकपाको अग्रता
<p>काठमाडौं। सुनसरीको धरान उपमाहानगरपालिकामा नेकपाले थोरै मतको अग्रता बनाएको छ। वडा नं १८, १९ र २० को मतगणना सकिँदासम्म नेकपाका उम्मेदवारले १७ मतको अग्रता कायम गरेका छन्।<br />
<br />
नेकपाका प्रकाश राईले २३०९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका तिलक राईले २२९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए। अहिले ९ नम्बर वडाको मतगणना भइरहेको छ। धरानमा २० वडा रहेका छन्।<br />
</p>
प्रतिक्रिया दिनुहोस्