काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले ८ हजार १०१ मत पाएका छन् भने नेकपाका देवीप्रसाद ढकालले ५ हजार ६३१ प्राप्त गरेका छन्।

 
नेमकिपाका निरज लवजुले १९५३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार श्याम प्रसाद नेपालले २७९ र साझा पार्टीका सुरज प्रधानले २३६ मत प्राप्त गरेका छन्।
 

" /> काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले ८ हजार १०१ मत पाएका छन् भने नेकपाका देवीप्रसाद ढकालले ५ हजार ६३१ प्राप्त गरेका छन्।

 
नेमकिपाका निरज लवजुले १९५३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार श्याम प्रसाद नेपालले २७९ र साझा पार्टीका सुरज प्रधानले २३६ मत प्राप्त गरेका छन्।
 

"> भक्तपुर प्रदेशसभा १ मा कांग्रेसको अग्रता: Dekhapadhi
भक्तपुर प्रदेशसभा १ मा कांग्रेसको अग्रता <p style="text-align:justify">काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले ८ हजार १०१ मत पाएका छन् भने नेकपाका देवीप्रसाद ढकालले ५ हजार ६३१ प्राप्त गरेका छन्।</p> <p style="text-align:justify">&nbsp;<br /> नेमकिपाका निरज लवजुले १९५३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार श्याम प्रसाद नेपालले २७९ र साझा पार्टीका सुरज प्रधानले २३६ मत प्राप्त गरेका छन्।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्