काठमाडौं। बैतडीका ३ वटै वडामा भएको उपनिर्वाचनको नतिजा आएको छ। दुई वडा अध्यक्षमा नेपाली कांग्रेस र एउटा वडामा नेकपा विजयी भएको छ। सुर्नया गाउँपालिका-१मा नेपाली कांग्रेसका गजेन्द्र बहादुर चन्द २१९ मत ल्याई विजयी हुँदा दोगडाकेदार गाउपालिका-४ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद भट्ट ५८४ मत प्राप्त गरी विजयी भए।
पुर्चौडी नगरपालिका-४ मा नेकपाका सैलेद्र धानुक ६६३ मत ल्याएर बिजयी भएका छन् ।
" />

">
वैतडीमा कांग्रेसका २ र नेकपाका १ उम्मेदवार वडाध्यक्षमा विजयी: Dekhapadhi
वैतडीमा कांग्रेसका २ र नेकपाका १ उम्मेदवार वडाध्यक्षमा विजयी
<p style="text-align:justify">काठमाडौं। बैतडीका ३ वटै वडामा भएको उपनिर्वाचनको नतिजा आएको छ। दुई वडा अध्यक्षमा नेपाली कांग्रेस र एउटा वडामा नेकपा विजयी भएको छ। सुर्नया गाउँपालिका-१मा नेपाली कांग्रेसका गजेन्द्र बहादुर चन्द २१९ मत ल्याई विजयी हुँदा दोगडाकेदार गाउपालिका-४ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद भट्ट ५८४ मत प्राप्त गरी विजयी भए। </p>
<p style="text-align:justify">पुर्चौडी नगरपालिका-४ मा नेकपाका सैलेद्र धानुक ६६३ मत ल्याएर बिजयी भएका छन् ।<br />
</p>