काठमाडौं। भक्तपुरमा प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा मतगणना जारी छ। अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिएको छ। जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ को मतगणना शुरु भएको छ । राति अबेरसम्म मतपेटिका संकलन भएकाले करीब ९ बजेदेखि मतगणना शुरु गरिएको हो।

उता बागलुङमा पनि केहीबेरमा मतगणना शुरु हुँदैछ। बागलुङको क्षेत्र नं २ को प्रदेशसभा २ मा मुख्य निर्वाचन अधिकृत बाशुदेव न्यौपानेले विहान ३-४ बजेसम्म मतपेटिका संकलन गरिएको र साढे ११ बजेपछि मतगणना शुरु गर्ने सर्वदलीय बैठकबाट निर्णय भएको जानकारी दिए।

" /> काठमाडौं। भक्तपुरमा प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा मतगणना जारी छ। अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिएको छ। जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ को मतगणना शुरु भएको छ । राति अबेरसम्म मतपेटिका संकलन भएकाले करीब ९ बजेदेखि मतगणना शुरु गरिएको हो।

उता बागलुङमा पनि केहीबेरमा मतगणना शुरु हुँदैछ। बागलुङको क्षेत्र नं २ को प्रदेशसभा २ मा मुख्य निर्वाचन अधिकृत बाशुदेव न्यौपानेले विहान ३-४ बजेसम्म मतपेटिका संकलन गरिएको र साढे ११ बजेपछि मतगणना शुरु गर्ने सर्वदलीय बैठकबाट निर्णय भएको जानकारी दिए।

"> प्रदेशसभा मतगणना: भक्तपुरमा कांग्रेस अगाडि, दाङमा मतगणना शुरु, बागलुङमा अझै भएन: Dekhapadhi
प्रदेशसभा मतगणना: भक्तपुरमा कांग्रेस अगाडि, दाङमा मतगणना शुरु, बागलुङमा अझै भएन
काठमाडौं। भक्तपुरमा प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा मतगणना जारी छ। अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिएको छ। जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ को मतगणना शुरु भएको छ । राति अबेरसम्म मतपेटिका संकलन भएकाले करीब ९ बजेदेखि मतगणना शुरु गरिएको हो।

उता बागलुङमा पनि केहीबेरमा मतगणना शुरु हुँदैछ। बागलुङको क्षेत्र नं २ को प्रदेशसभा २ मा मुख्य निर्वाचन अधिकृत बाशुदेव न्यौपानेले विहान ३-४ बजेसम्म मतपेटिका संकलन गरिएको र साढे ११ बजेपछि मतगणना शुरु गर्ने सर्वदलीय बैठकबाट निर्णय भएको जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्