काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौंमा ९४ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

वि.सं. १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले २००६ सालमा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए। स्व स्वाँरका चार छोरी र दुई छोरा छन्। रासस

" /> काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौंमा ९४ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

वि.सं. १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले २००६ सालमा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए। स्व स्वाँरका चार छोरी र दुई छोरा छन्। रासस

"> सभापति देउवाद्वारा पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त: Dekhapadhi नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्। ">
सभापति देउवाद्वारा पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त <p style="text-align: justify;">काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौंमा ९४ वर्षको उमेरमा निधन भएको हो।</p> <p style="text-align: justify;">सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।</p> <p style="text-align: justify;">वि.सं. १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले २००६ सालमा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए। स्व स्वाँरका चार छोरी र दुई छोरा छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्