काठमाडौं। नेकपा सचिवालयको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै छ। 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि आज शनिबारसम्मका लागि बैठक स्थगित गरिएको थियो। 

प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा पनि उपस्थित हुने वा नहुने भन्ने टुंगो लागेको छैन। 

बैठकअघि दाहाल-नेपाल पक्षका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका थिए।

" /> काठमाडौं। नेकपा सचिवालयको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै छ। 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि आज शनिबारसम्मका लागि बैठक स्थगित गरिएको थियो। 

प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा पनि उपस्थित हुने वा नहुने भन्ने टुंगो लागेको छैन। 

बैठकअघि दाहाल-नेपाल पक्षका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका थिए।

"> नेकपा सचिवालयको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै: Dekhapadhi
फाइल तस्वीर।
नेकपा सचिवालयको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै <p style="text-align: justify;">काठमाडौं। नेकपा सचिवालयको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै छ।&nbsp;</p> <p style="text-align: justify;">बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि आज शनिबारसम्मका लागि बैठक स्थगित गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा पनि उपस्थित हुने वा नहुने भन्ने टुंगो लागेको छैन।&nbsp;</p> <p style="text-align: justify;">बैठकअघि दाहाल-नेपाल पक्षका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्