काठमाडौं। राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आह्वानमा आज माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

पृथ्वीनारायण शाहको तस्वीर र नेपालको राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राजसंस्थाको स्थापना, नेपालको संविधान र धर्म निरपेक्षता खारेज गर्नुपर्ने, नागरिक सरकार गठन गर्नुपर्ने लगायत नारा लगाएका थिए।

कोणसभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरूले राजसंस्था स्थापना, संघीयता र धर्म निरेपेक्षताको खारेजीको माग अघि सारेको बताए। आफूहरूले हिजोको जस्तो नभई बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताउँदै अब सडकबाटै वर्तमान सरकारको विकल्प खोजिने उनले बताए।

फागुन ७ गते काठमाडौंमा निर्णायक आन्दोलन हुने उनको भनाइ छ। काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापना, धर्म निरेपक्षताको खारेजी तथा हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन्।

" /> काठमाडौं। राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आह्वानमा आज माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

पृथ्वीनारायण शाहको तस्वीर र नेपालको राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राजसंस्थाको स्थापना, नेपालको संविधान र धर्म निरपेक्षता खारेज गर्नुपर्ने, नागरिक सरकार गठन गर्नुपर्ने लगायत नारा लगाएका थिए।

कोणसभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरूले राजसंस्था स्थापना, संघीयता र धर्म निरेपेक्षताको खारेजीको माग अघि सारेको बताए। आफूहरूले हिजोको जस्तो नभई बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताउँदै अब सडकबाटै वर्तमान सरकारको विकल्प खोजिने उनले बताए।

फागुन ७ गते काठमाडौंमा निर्णायक आन्दोलन हुने उनको भनाइ छ। काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापना, धर्म निरेपक्षताको खारेजी तथा हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन्।

"> राजतन्त्र ल्याउन माग गर्दै काठमाडौंमा प्रदर्शन: Dekhapadhi माइतीघरबाट सुरू भएको प्रदर्शन नयाँबानेश्वरमा कोणसभामा परिणत भएको थियो।
• वर्तमान संविधान खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

राजतन्त्र ल्याउन माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं। राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आह्वानमा आज माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

पृथ्वीनारायण शाहको तस्वीर र नेपालको राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राजसंस्थाको स्थापना, नेपालको संविधान र धर्म निरपेक्षता खारेज गर्नुपर्ने, नागरिक सरकार गठन गर्नुपर्ने लगायत नारा लगाएका थिए।

कोणसभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरूले राजसंस्था स्थापना, संघीयता र धर्म निरेपेक्षताको खारेजीको माग अघि सारेको बताए। आफूहरूले हिजोको जस्तो नभई बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताउँदै अब सडकबाटै वर्तमान सरकारको विकल्प खोजिने उनले बताए।

फागुन ७ गते काठमाडौंमा निर्णायक आन्दोलन हुने उनको भनाइ छ। काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापना, धर्म निरेपक्षताको खारेजी तथा हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्