काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले भोलि (आइतबार) १ बजेको स्थायी कमिटी बैठकमा दु्वै अध्यक्षको  प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै भोलिको बैठकमा उपस्थित नहुने संकेत गरेका छन्।

‘‘प्रधानमन्त्री ओलीले कार्यसूची तय गरेर मात्रै स्थायी कमिटी बैठक बोलाउनुपर्ने कुरा राख्नुभएको थियो। बिना अजेन्डा बैठक बोलाउन नहुने अडान उहाँको थियो,’’ बालुवाटार स्रोतले भन्यो, ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

स्रोतका अनुसार भोलिको स्थायी कमिटी बैठक बिना अजेन्डा बोलाएकोले प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना रहेकोसमेत बताए।

आजकाे सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने बताएका थिए।

सिफारिस

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला सचिवालय बैठकले सो निर्णय गरेको हो।

यसअघि आज सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएकाे थियाे।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले भोलि (आइतबार) १ बजेको स्थायी कमिटी बैठकमा दु्वै अध्यक्षको  प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै भोलिको बैठकमा उपस्थित नहुने संकेत गरेका छन्।

‘‘प्रधानमन्त्री ओलीले कार्यसूची तय गरेर मात्रै स्थायी कमिटी बैठक बोलाउनुपर्ने कुरा राख्नुभएको थियो। बिना अजेन्डा बैठक बोलाउन नहुने अडान उहाँको थियो,’’ बालुवाटार स्रोतले भन्यो, ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

स्रोतका अनुसार भोलिको स्थायी कमिटी बैठक बिना अजेन्डा बोलाएकोले प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना रहेकोसमेत बताए।

आजकाे सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने बताएका थिए।

सिफारिस

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला सचिवालय बैठकले सो निर्णय गरेको हो।

यसअघि आज सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएकाे थियाे।

"> कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाइएकोमा प्रधानमन्त्री असन्तुष्ट: Dekhapadhi सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएका छन्।
• भोलिको स्थायी कमिटी बैठक बिना अजेन्डा बोलाएकोले प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना।

कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाइएकोमा प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले भोलि (आइतबार) १ बजेको स्थायी कमिटी बैठकमा दु्वै अध्यक्षको  प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै भोलिको बैठकमा उपस्थित नहुने संकेत गरेका छन्।

‘‘प्रधानमन्त्री ओलीले कार्यसूची तय गरेर मात्रै स्थायी कमिटी बैठक बोलाउनुपर्ने कुरा राख्नुभएको थियो। बिना अजेन्डा बैठक बोलाउन नहुने अडान उहाँको थियो,’’ बालुवाटार स्रोतले भन्यो, ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

स्रोतका अनुसार भोलिको स्थायी कमिटी बैठक बिना अजेन्डा बोलाएकोले प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना रहेकोसमेत बताए।

आजकाे सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने बताएका थिए।

सिफारिस

नेकपा सचिवालय बैठक सकियाे, अध्यक्षद्वयका दुवै ‘प्रस्ताव’ भाेलिकाे स्थायी कमिटी बैठकमा पेस हुने

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला सचिवालय बैठकले सो निर्णय गरेको हो।

यसअघि आज सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएकाे थियाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्