काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज स्थायी कमिटी बैठक बस्दै छ। 

बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने भएको हो। 

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने भएको छ। 

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेका थिए। मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज स्थायी कमिटी बैठक बस्दै छ। 

बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने भएको हो। 

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने भएको छ। 

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेका थिए। मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

"> नेकपा स्थायी कमिटी बैठक आज धुम्बाराहीमा बस्दै: Dekhapadhi
नेकपा स्थायी कमिटी बैठक आज धुम्बाराहीमा बस्दै <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज स्थायी कमिटी बैठक बस्दै छ।&nbsp;</p> <p style="text-align: justify;">बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने भएको हो।&nbsp;</p> <p style="text-align: justify;">स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र अध्यक्ष केपी शर्मा ओलीका दुवै &lsquo;प्रस्ताव&rsquo;मा छलफल हुने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा &lsquo;अभियोग पत्र&rsquo; पेस गरेका थिए। मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले &lsquo;प्रत्युत्तरपत्र&rsquo; खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्