काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भर्खर सुरू भएको छ।
धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक तय गरिएको थियो। बैठकस्थलमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरू पुगे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन्।
हिजो बसेको नेकपा सचिवालय बैठकले 'पार्टीमा देखिएको संकट निवारणका लागि दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा पेस गर्ने' निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्‍ठले बताएका थिए।
ओली बैठकमा अनुपस्थित छन्। उनी बालुवाटारमा आफूनिकटका नेताहरूसँग छलफल तथा परामर्शमा व्यस्त रहेका छन्।
यसैबीच पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भर्खर सुरू भएको छ।
धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक तय गरिएको थियो। बैठकस्थलमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरू पुगे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन्।
हिजो बसेको नेकपा सचिवालय बैठकले 'पार्टीमा देखिएको संकट निवारणका लागि दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा पेस गर्ने' निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्‍ठले बताएका थिए।
ओली बैठकमा अनुपस्थित छन्। उनी बालुवाटारमा आफूनिकटका नेताहरूसँग छलफल तथा परामर्शमा व्यस्त रहेका छन्।
यसैबीच पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ।
"> नेकपा स्थायी कमिटी बैठकमा गएनन् प्रधानमन्त्री ओली, बालुवाटारमै छलफलमा : Dekhapadhi
नेकपा स्थायी कमिटी बैठकमा गएनन् प्रधानमन्त्री ओली, बालुवाटारमै छलफलमा
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भर्खर सुरू भएको छ।
धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक तय गरिएको थियो। बैठकस्थलमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरू पुगे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन्।
ओली बैठकमा अनुपस्थित छन्। उनी बालुवाटारमा आफूनिकटका नेताहरूसँग छलफल तथा परामर्शमा व्यस्त रहेका छन्।
यसैबीच पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्