काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका बीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी रहेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ‘असहमतिका बाबजुत’ बैठक बोलाएको भन्दै असन्तुष्ट रहेका पार्टी अध्यक्ष ओलीबिना नै बैठकमा छलफल सुरू भएको छ।

‘‘प्रधानमन्त्रीको स्वास्थ्य प्रोटोकलका कारण बैठकमा अनुपस्थित हुनुभएको हो,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘‘बिनाप्रस्ताव, बिनाअजेन्डा, बिनाकार्यसूची बैठक आह्वान गरिएको भन्दै प्रधानमन्त्रीको असहमति कायमै छ।’’ उनका अनुसार प्रधानमन्त्री ओली उपस्थित नभए पनि ओलीनिकट नेताहरू भने बैठकमा सहभागी भएका छन्।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव, कार्यसूची र अजेन्डा तय गरेर मात्रै बैठक सञ्चालन गर्नुपर्ने अडान राखे पनि बहुमत सदस्यले त्यसलाई अस्वीकार गरेपछि धुम्बाराहीमा बैठक सुरू गरिएको हो।

सिफारिस

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रचण्डले ओलीविरूद्ध ‘अभियोगपत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यहरूलाई दिएका थिए।

सोही विषयलाई स्थायी कमिटी बैठकको अजेन्डा बनाउनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ। ओलीले भने त्यसलाई खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्। व्यक्तिगत आरोप प्रत्यारोप छलफलको विषय नहुने ओलीको अडानकाबीच स्थायी कमिटी बैठक चलिरहेको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका बीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी रहेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ‘असहमतिका बाबजुत’ बैठक बोलाएको भन्दै असन्तुष्ट रहेका पार्टी अध्यक्ष ओलीबिना नै बैठकमा छलफल सुरू भएको छ।

‘‘प्रधानमन्त्रीको स्वास्थ्य प्रोटोकलका कारण बैठकमा अनुपस्थित हुनुभएको हो,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘‘बिनाप्रस्ताव, बिनाअजेन्डा, बिनाकार्यसूची बैठक आह्वान गरिएको भन्दै प्रधानमन्त्रीको असहमति कायमै छ।’’ उनका अनुसार प्रधानमन्त्री ओली उपस्थित नभए पनि ओलीनिकट नेताहरू भने बैठकमा सहभागी भएका छन्।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव, कार्यसूची र अजेन्डा तय गरेर मात्रै बैठक सञ्चालन गर्नुपर्ने अडान राखे पनि बहुमत सदस्यले त्यसलाई अस्वीकार गरेपछि धुम्बाराहीमा बैठक सुरू गरिएको हो।

सिफारिस

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रचण्डले ओलीविरूद्ध ‘अभियोगपत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यहरूलाई दिएका थिए।

सोही विषयलाई स्थायी कमिटी बैठकको अजेन्डा बनाउनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ। ओलीले भने त्यसलाई खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्। व्यक्तिगत आरोप प्रत्यारोप छलफलको विषय नहुने ओलीको अडानकाबीच स्थायी कमिटी बैठक चलिरहेको छ।

"> प्रधानमन्त्री ओलीको ‘असहमति’ बीच धुम्बाराहीमा स्थायी कमिटी बैठक जारी: Dekhapadhi कार्यसूची, अजेन्डा र प्रस्तावबिना नै बैठक डाकिएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट।
• धुम्बाराहीमा ‘स्वास्थ्य प्रोटोकल’ नमिल्ने भन्दै प्रधानमन्त्री अनुपस्थित।
• प्रचण्डले धुम्बाराहीमा जारी राखेको स्थायी कमिटी बैठक महासचिव पौडेलसहितका नेता उपस्थित।

प्रधानमन्त्री ओलीको ‘असहमति’ बीच धुम्बाराहीमा स्थायी कमिटी बैठक जारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका बीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी रहेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ‘असहमतिका बाबजुत’ बैठक बोलाएको भन्दै असन्तुष्ट रहेका पार्टी अध्यक्ष ओलीबिना नै बैठकमा छलफल सुरू भएको छ।

‘‘प्रधानमन्त्रीको स्वास्थ्य प्रोटोकलका कारण बैठकमा अनुपस्थित हुनुभएको हो,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘‘बिनाप्रस्ताव, बिनाअजेन्डा, बिनाकार्यसूची बैठक आह्वान गरिएको भन्दै प्रधानमन्त्रीको असहमति कायमै छ।’’ उनका अनुसार प्रधानमन्त्री ओली उपस्थित नभए पनि ओलीनिकट नेताहरू भने बैठकमा सहभागी भएका छन्।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव, कार्यसूची र अजेन्डा तय गरेर मात्रै बैठक सञ्चालन गर्नुपर्ने अडान राखे पनि बहुमत सदस्यले त्यसलाई अस्वीकार गरेपछि धुम्बाराहीमा बैठक सुरू गरिएको हो।

सिफारिस

नेकपा स्थायी कमिटी बैठकमा गएनन् प्रधानमन्त्री ओली, बालुवाटारमै छलफलमा

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रचण्डले ओलीविरूद्ध ‘अभियोगपत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यहरूलाई दिएका थिए।

सोही विषयलाई स्थायी कमिटी बैठकको अजेन्डा बनाउनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ। ओलीले भने त्यसलाई खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्। व्यक्तिगत आरोप प्रत्यारोप छलफलको विषय नहुने ओलीको अडानकाबीच स्थायी कमिटी बैठक चलिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्