कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै बोलेर आजको स्थायी कमिटी बैठक सकिएको छ।
  • बैठकलाई प्रधानमन्त्रीले लिखितपत्र पठाउँदै सहमतिको एउटै दस्तावेज बनाउन आग्रह गरेका छन्।
  • स्थायी कमिटी मङ्सिर २८ गतेसम्म स्थगित गर्ने र पुस ५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ।
  • ">
    नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्म स्थगित, ओलीले पठाए लिखित सन्देश <p>काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक २८ गतेसम्म स्थगित भएको छ।</p> <p>धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आन्तरिक गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मका लागि बैठक स्थगन गरेको हो। &quot;यसबीचमा थप गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मका लागि बैठक स्थगित गरिएको छ, आजको बैठकले पुस ५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ,&quot; स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।&nbsp;</p> <p>उनका अनुसार बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले लिखितपत्र पठाउँदै सहमतिको आधारमा एकल दस्तावेज बनाउन स्थायी कमिटी सदस्यसँग आग्रह गरेका छन्। आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै धारणा राखेका थिए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्