काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न आफू तयार रहेको जनाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही धारणा राखेका छन्।

प्रधानमन्त्री ओलीको असहमतिको बाबजुत केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू पनि नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन्।

सिफारिस

‘‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने सवालमा को अध्यक्ष हुने र कसले नेतृत्व गर्ने आजको सवाल होइन,’’ प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने, ‘‘म पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, यो जीवनकालमा यति काम गर्ने मेरो पनि इच्छा छ।’’ प्रधानमन्त्री ओलीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाइरहेका बेला प्रचण्ड आफैंले आह्वान गरेको बैठकमा सो धारणा राखेका हुन्।

सिफारिस

कार्यकारी अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवाद आफूहरूले नभइ प्रधानमन्त्री ओलीको कारण आएको बताएका छन्। ‘‘प्रधानमन्त्रीले पत्र लेखेर पहिलो फायर खोल्नुभयो, त्यसपछि हामीले पत्र लेख्न बाध्य भएका हौं,’’ प्रचण्डको भनाइ थियो, ‘‘पत्रबाट फायर खोलेपछि जवाफी फायर यताबाट गएको हो, नत्र जाँदैनथ्यो।’’

प्रधानमन्त्री ओली नै समस्याको कारण भएको प्रचण्डले स्थायी कमिटी सदस्यसामु धारणा राखेका छन्। तर, प्रधानमन्त्री ओलीले भने पत्रमार्फत् महाधिवेशनबाहिरबाट अध्यक्ष हुन खोजेको तथा निर्वाचनबाहिरबाट प्रधानमन्त्री हुन खोजेकाले पार्टीभित्र समस्या आएको निष्कर्ष स्थायी कमिटीसमक्ष पेस गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न आफू तयार रहेको जनाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही धारणा राखेका छन्।

प्रधानमन्त्री ओलीको असहमतिको बाबजुत केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू पनि नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन्।

सिफारिस

‘‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने सवालमा को अध्यक्ष हुने र कसले नेतृत्व गर्ने आजको सवाल होइन,’’ प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने, ‘‘म पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, यो जीवनकालमा यति काम गर्ने मेरो पनि इच्छा छ।’’ प्रधानमन्त्री ओलीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाइरहेका बेला प्रचण्ड आफैंले आह्वान गरेको बैठकमा सो धारणा राखेका हुन्।

सिफारिस

कार्यकारी अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवाद आफूहरूले नभइ प्रधानमन्त्री ओलीको कारण आएको बताएका छन्। ‘‘प्रधानमन्त्रीले पत्र लेखेर पहिलो फायर खोल्नुभयो, त्यसपछि हामीले पत्र लेख्न बाध्य भएका हौं,’’ प्रचण्डको भनाइ थियो, ‘‘पत्रबाट फायर खोलेपछि जवाफी फायर यताबाट गएको हो, नत्र जाँदैनथ्यो।’’

प्रधानमन्त्री ओली नै समस्याको कारण भएको प्रचण्डले स्थायी कमिटी सदस्यसामु धारणा राखेका छन्। तर, प्रधानमन्त्री ओलीले भने पत्रमार्फत् महाधिवेशनबाहिरबाट अध्यक्ष हुन खोजेको तथा निर्वाचनबाहिरबाट प्रधानमन्त्री हुन खोजेकाले पार्टीभित्र समस्या आएको निष्कर्ष स्थायी कमिटीसमक्ष पेस गरेका छन्।

"> प्रचण्डको बोली फेरियो, भन्छन्- दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म पनि तयार छु: Dekhapadhi प्रधानमन्त्रीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको जनाइरहेका बेला प्रचण्डले पनि आज सोही धारणा राखेका छन्।
• आफ्नो लडाइँ फेरि पनि अध्यक्ष बन्नका लागि नभएको प्रचण्डको भनाइ।
• प्रधानमन्त्री ओलीले पत्र लेखेपछि नेकपामा समस्या उत्पन्न भएको प्रचण्डले तर्क गरेका छन्।

प्रचण्डको बोली फेरियो, भन्छन्- दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म पनि तयार छु
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न आफू तयार रहेको जनाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही धारणा राखेका छन्।

प्रधानमन्त्री ओलीको असहमतिको बाबजुत केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू पनि नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन्।

सिफारिस

ओलीको निष्कर्ष : महाधिवेशन र निर्वाचनबाहिरबाट नेतृत्व लिने प्रयास गर्दा पार्टीमा समस्या

‘‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने सवालमा को अध्यक्ष हुने र कसले नेतृत्व गर्ने आजको सवाल होइन,’’ प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने, ‘‘म पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, यो जीवनकालमा यति काम गर्ने मेरो पनि इच्छा छ।’’ प्रधानमन्त्री ओलीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाइरहेका बेला प्रचण्ड आफैंले आह्वान गरेको बैठकमा सो धारणा राखेका हुन्।

सिफारिस

ओली-प्रचण्डले एक अर्कालाई लेखेको पत्र कार्यसूचीमा अटेनन्, अध्ययन गर्न छाडियो

कार्यकारी अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवाद आफूहरूले नभइ प्रधानमन्त्री ओलीको कारण आएको बताएका छन्। ‘‘प्रधानमन्त्रीले पत्र लेखेर पहिलो फायर खोल्नुभयो, त्यसपछि हामीले पत्र लेख्न बाध्य भएका हौं,’’ प्रचण्डको भनाइ थियो, ‘‘पत्रबाट फायर खोलेपछि जवाफी फायर यताबाट गएको हो, नत्र जाँदैनथ्यो।’’

प्रधानमन्त्री ओली नै समस्याको कारण भएको प्रचण्डले स्थायी कमिटी सदस्यसामु धारणा राखेका छन्। तर, प्रधानमन्त्री ओलीले भने पत्रमार्फत् महाधिवेशनबाहिरबाट अध्यक्ष हुन खोजेको तथा निर्वाचनबाहिरबाट प्रधानमन्त्री हुन खोजेकाले पार्टीभित्र समस्या आएको निष्कर्ष स्थायी कमिटीसमक्ष पेस गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्