सिफारिस

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच अभियोग पत्र र प्रत्युत्तर पत्रसँगै बढेको घटनाक्रमले पार्टी एकीकरणलाई नै ओझेलमा पारेको छ।

यससँगै महाधिवेशनअघि नै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई एक पद छोड्न लगाउने भन्दै नेकपाभित्रैबाट कुरा उठ्न थालेपछि प्रधानमन्त्री ओलीले ‘कु’को शैलीमा पदबाट हटाउने कुरामा आफ्नो सहमति नरहेको जनाएका छन्।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको समूहले आफूलाई यसरी ‘बहुमत-अल्पमत’ निर्णय गर्नुअघि महाधिवेशनमै जानका निम्ति पार्टी एकीकरणका आधार परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले खुल्ला रूपमा महाधिवेशनमार्फत् विधिसम्मत ढङ्गले लोकप्रियता परीक्षण गर्न र नेतृत्व लिन चुनौती पनि दिएका छन् भने आफूले महाधिवेशनपछि नेतृत्वमा नजाने र प्रतिनिधिसभाको यस कार्यकालपछि आफू प्रधानमन्त्री नहुनेसमते बताएका छन्। यस्तै त्याग गर्नसमेत उनले प्रचण्डलाई चुनौती दिइसकेका छन्।

यति हुँदा हुँदै पनि प्रचण्ड-नेपाल समूह महाधिवेशन र संवैधानिक व्यवस्थाविपरीत गई नेतृत्व हडप्ने तरखरमा देखिन्छन्। महाधिवेशनमा जानुअघि एकताका आधार परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावबारे अहिलेसम्म प्रचण्ड-नेपाल समूह मौन छ भने यसअघिकै कतिपय प्रश्नको उत्तर प्रचण्डले सार्वजनिक रूपमा दिइसकेका छैनन्।

प्रधानमन्त्री ओलीमाथि ‘राजनीतिक प्रस्ताव’का नाममा ‘अभियोग पत्र’मार्फत् लगाइएको आरोपको प्रत्युत्तर उनले लिखित रूपमा दिइसकेका छन्। अब पालो प्रचण्डको छ, आफूमाथि गरिएका प्रश्नको जनता र कार्यकर्तालाई यथोचित उत्तर दिन। तर यसबारे उनले जिकिर गरेका छैनन्, उल्टै विधिविपरीत नेतृत्व लिन प्रधानमन्त्री ओलीबाट ‘त्याग’को अपेक्षा गरिरहेका छन्।

विकसित घटनाक्रमकै बीच, प्रस्तुत छ प्रचण्डमाथि उठाइएका प्रश्न तथा आरोपहरू जसको उत्तर अहिलेसम्म प्रचण्डले दिइसकेका छैनन् –

१.

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि १९ बुँदे आरोपपत्रमा यति होल्डिङ्समा शंकास्पद र अपारदर्शी कारोवार गरियो भनेर उल्लेख गरेका छन्, जब कि दरबारमार्ग र कालिमाटीको जग्गा यति होल्डिङ्सलाई प्रधानमन्त्री हुँदा उनी आफैले लिजमा दिएका थिए। आफैले लिजमा दिएको जग्गा कसरी शंकास्पद र अपरादर्शी भयो प्रचण्डले उत्तर दिएका छैनन्।

अहिले नेपाल ट्रस्टमातहत रहेका सम्पत्तिहरूको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको छ। प्रचण्डसहित यसअघिका प्रधानमन्त्रीको पालामा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरूलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको छ। यससम्बन्धी श्वेतपत्र नै सार्वजनिक गरिएको छ।

यही प्रसंगमा प्रधानमन्त्रीले सोधेका छन्, कुन व्यापारीको स्वार्थसिद्धका लागि मलाई आक्षेप लगाउनुभयो, त्यो व्यापारी को हो?

तर, प्रचण्डबाट यसको उत्तर आइसकेको छैन।

२.

प्रचण्डको अर्को आरोप छ, वाइडबडी विमान खरीद र भ्रष्टचारसम्बन्धी, जब कि सो वाइडबडी विमान खरीद गर्ने निर्णय ओली सरकारले नभई कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले गरेको हो, जुन सरकारमा तत्कालीन माओवादी स्वयं संलग्न थियो।

प्रधानमन्त्री ओलीले सोधेका छन्, वाइडबडी भनिने ‘एयरबस ३३०’ खरीद गर्दा सरकारमा को थियो?

तर प्रचण्डबाट यसको उत्तर आइसकेको छैन।

३.

प्रचण्डको अर्को आरोप हो, सुरक्षण छापाखाना खरीदमा र सञ्चारमन्त्रीको टेप प्रकरणले भ्रष्टाचार देखायो। तर त्यो छापखाना खरीद गर्ने सम्झौता नै भएको छैन। खरीद नै नभएको प्रकरणमा कसरी भ्रष्टाचार भयो?

तर, प्रचण्डबाट उत्तर आइसकेको छैन।

४.

प्रचण्डले प्रधानमन्त्री ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्ण रूपमा गुमराहमा राखेको आरोप लगाएका छन्, जब कि एमसीसी सम्झौता उनकै पालामा भएको थियो। सम्झौता पारित हुन्छ भनेर प्रचण्ड स्वयंले बोलेका छन्।

प्रधानमन्त्रीको प्रश्न छ – तपाईं हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र सम्झौता कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने म चाहिँ कसरी ‘राष्ट्रिय हितविरोधी’?

तर, प्रचण्डबाट उत्तर आइसकेको छैन।

५.

प्रचण्डले नेपालका भूभागलाई भारतले आफ्नो भनी नक्सा प्रकाशित गर्दा र कालापानी क्षेत्रमा सडक निर्माण गरी त्यसको उद्घाटन गर्दासमेत भारतसँग उच्च राजनीतिक र कूटनीतिक तहमा वार्ता नगरेको आरोप लगाएका छन्, जब कि २०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनसहितको ऐतिहासिक निर्णयका प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरिसकेको छ।

प्रधानमन्त्रीले प्रश्न गरेका छन्, कामरेड ‘प्रचण्ड’? कालापानी, लिपुलेक र लिम्पियाधुरा त झण्डै ६० वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए। यस अवधिमा तपाईं दुई-दुईचोटि प्रधानमन्त्री बन्नुभयो। लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो?

तर, प्रचण्डबाट यसको उत्तर आइसकेको छैन।

६.

प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न प्रधानमन्त्री उदासीन भएको आरोप लगाएका छन्।

प्रधानमन्त्रीले यस प्रसंगमा पाप र पुण्यको कुरा लगाएका छन्। प्रधानमन्त्रीले उल्टै सोधेका छन्, “तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो?”

तर, प्रचण्डबाट यसबारे उत्तर आइसकेको छैन।

७.

राजनीतिक नियुक्तिदेखि राज्यका स्रोत परिचालनका बारेमा एकलौटी गरेको आरोप प्रचण्डले लगाएका छन्।

यस प्रसंगमा प्रधानमत्रीले भनेका छन् – न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर तपाईँले मसँग उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ।

प्रचण्डले अब खुलम खुल्ला भन्नुपर्‍यो – उनले कसकसलाई सिफारिस गरेका थिए, जुन प्रधानमन्त्री ओलीले सार्वजनिक गर्न चाहेनन्।

तर, प्रचण्डबाट यसको उत्तर आइसकेको छैन र शायद आउँदैन पनि कि?

"> प्रचण्डमाथिका ७ आरोप जसको जवाफ आएको छैन (भिडिओसहित): Dekhapadhi
प्रचण्डमाथिका ७ आरोप जसको जवाफ आएको छैन (भिडिओसहित)

सिफारिस

महाधिवेशनबाट नेतृत्व लिन प्रचण्ड-नेपाल किन तयार हुँदैनन्?

ओलीको निष्कर्ष : महाधिवेशन र निर्वाचनबाहिरबाट नेतृत्व लिने प्रयास गर्दा पार्टीमा समस्या

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्