काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लेखेका पत्र स्थायी कमिटी बैठकमा कार्यसूचीगत छलफल नहुने भएको छ ।

गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’को नाममा पेस गरेको ‘अभियोग पत्र’ र त्यसको जवाफमा ओलीले फर्काएको ‘प्रत्युत्तर पत्र’लाई कार्यसस्चीगत छलफल नगरिने भएको हो।

प्रचण्डको ‘अभियोग पत्र’ र ओलीको ‘प्रत्युत्तर पत्र’ दुवै फिर्ता गरी साझा प्रस्ताव बनाउनु पर्ने भन्ने धारणा राख्दै आएका स्थायी कमिटी सदस्य शंकर पोखरेलले त्यसलाई सन्दर्भ सामग्री बनाउनु पर्ने जोड गरेका छन्। स्थायी कमिटी बैठकमा प्रचण्डसँग अलग्गै कुराकानी गर्ने क्रममा पोखरेलले राखेको प्रस्तावमा उनले ‘मौन सहमति’ जनाएको स्रोतको दाबी छ।

‘प्रधानमन्त्री र तपाईंका दुवै पत्र छलफलको कार्यसूचीमा समावेश नगरौं, त्यसो गर्दा झन्-झन् समस्या देखिने भयो,’ पोखरेलले प्रचण्डसमक्ष प्रस्ताव गरेका छन, ‘अब दुवै पत्रलाई सन्दर्भ सामग्रीको रूपमा राखेर अन्य विषयमा छलफल चलाऊँ।’

प्रधानमन्त्री ओलीले सो पत्रमा छलफल चलाउने भए बैठकमा उपस्थित हुन नसक्ने लिखितरूपमा जनाएपछि पोखरेलले सो प्रस्ताव राखेको थिए।

जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा थप केही नभनी छोटो प्रतिक्रिया मात्र दिएका छन, ‘गर्ने त त्यही हो तर त्यसै किन भनिहाल्नु र ?’ प्रचण्डको यो ‘मौन स्वीकृति’का कारण दुवै पत्र छलफलको अजेन्डा नबनि सन्दर्भ सामग्रीको रूपमा मात्रै रहने देखिएको एक स्थायी कमिटी सदस्यले भने ।

जसकारण पनि, मंसिर २१ को स्थायी कमिटी बैठकले अध्यक्षद्वयको पत्रलाई कार्यसूचीमा समावेश नगरी अध्ययनका लागि भन्दै स्थायी कमिटी सदस्यहरूलाई वितरण मात्रै गरिएको थियो। सो बैठकले ‘पार्टीको आन्तरिक समस्याबारे’ भन्ने एकमात्र कार्यसूची तय गरेर मंसिर २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्री ओलीले ‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’मा छलफल चलाउनु भनेको पार्टीभित्र थप तिक्तता उत्पन्न गराउनु र विभाजनको दिशातर्फ लैजानु हो भन्दै छलफल चलाउन अस्वीकार गर्दै आएका छन्, जसको लिखित पत्रमार्फत् पनि जानकारी गराउँदै बैठकमा उपस्थित हुन असमर्थ भएको जनाएका थिए।

प्रधानमन्त्री ओलीको लिखित पत्र स्थायी कमिटीमा आएपछि प्रचण्डले निराशजनक भाषामा भनेका पनि थिए, ‘मेरो प्रस्तावलाई प्रधानमन्त्रीले प्रस्ताव नै मान्नुभएन, आजको पत्रमा पनि त्यही भन्नुभयो।’ जसकारकाण, दुवै पत्र छलफलको अजेन्डा नबन्ने लगभग निश्चित देखिएको नेपाल निकट एक नेताले भने।

‘जुन विषयमा छलफल चलाउँदा नेताहरूबीच तिक्तता मात्रै बढाउने काम गर्छ, जसले पार्टीका नेताहरूबीच फाटो ल्याएर विभाजनतर्फ लैजाने काम गर्छ, त्यो विषयमा छलफल गर्न उचित नै छैन,’ नेपाल निकट एक स्थायी समिति सदस्यले भने, ‘त्यसलाई सन्दर्भ सामग्री नै बनाउनु बेस देखिन्छ, महाधिवेशनको तयारी, कोभिड-१९ को महामारी र विकास र समृद्धीका अजेन्डामा अब छलफल चलाउनु पर्छ।

उनका अनुसार मंसिर २८ को स्थायी कमिटी बैठकमा सबैजसो सदस्यले सोही धारणा राख्ने देखिएको छ।

" /> काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लेखेका पत्र स्थायी कमिटी बैठकमा कार्यसूचीगत छलफल नहुने भएको छ ।

"> ओली-प्रचण्डका पत्र कार्यसूचीमा नअट्ने, ‘सन्दर्भ सामग्री’का रूपमा राखिने: Dekhapadhi
ओली-प्रचण्डका पत्र कार्यसूचीमा नअट्ने, ‘सन्दर्भ सामग्री’का रूपमा राखिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्