काठमाडौं। विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले धर्म, राज्यको पुनःसञ्चालन र शासनतन्त्रको बहसमा अल्मलिनु नहुने बताएका छन्।

बरु निर्वाचन प्रणाली र शासकीय स्वरूपमा ‘उल्लेख्य महासुधार’ आवश्यक रहेको औंल्याएका छन्।

उनले वर्तमान संविधान र व्यवस्थाभित्र आफूले औंल्याएको सुधार सम्भव रहेको बताए।

संवैधानिक राजसंस्थाको लागि देशको ठाउँ-ठाउँमा आन्दोलन भइरहेको बेला पाण्डेको यस्तो अभिव्यक्ति आएको हो।

सोमबार ट्वीट गर्दै उनले नागरिकले अब अर्को ‘तन्त्र’ को आन्दोलन नभई ‘डेलिभरी’ चाहेको बताए।

यसका लागि परिणाममुखी राजनीतिको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

रवीन्द्र मिश्र अध्यक्ष रहेको साझा पार्टीसँग एकताको क्रममा रहेको विवेकशील पार्टीका अध्यक्ष पाण्डे धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको पक्षमा उभिँदै आएका छन्।

तर, एकतोन्मुुख रहेको साझाका अध्यक्ष मिश्र भने यी अजेण्डाहरूमाथि जनमत संग्रह हुनुपर्ने पक्षमा छन्।

" /> काठमाडौं। विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले धर्म, राज्यको पुनःसञ्चालन र शासनतन्त्रको बहसमा अल्मलिनु नहुने बताएका छन्।

बरु निर्वाचन प्रणाली र शासकीय स्वरूपमा ‘उल्लेख्य महासुधार’ आवश्यक रहेको औंल्याएका छन्।

उनले वर्तमान संविधान र व्यवस्थाभित्र आफूले औंल्याएको सुधार सम्भव रहेको बताए।

संवैधानिक राजसंस्थाको लागि देशको ठाउँ-ठाउँमा आन्दोलन भइरहेको बेला पाण्डेको यस्तो अभिव्यक्ति आएको हो।

सोमबार ट्वीट गर्दै उनले नागरिकले अब अर्को ‘तन्त्र’ को आन्दोलन नभई ‘डेलिभरी’ चाहेको बताए।

यसका लागि परिणाममुखी राजनीतिको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

रवीन्द्र मिश्र अध्यक्ष रहेको साझा पार्टीसँग एकताको क्रममा रहेको विवेकशील पार्टीका अध्यक्ष पाण्डे धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको पक्षमा उभिँदै आएका छन्।

तर, एकतोन्मुुख रहेको साझाका अध्यक्ष मिश्र भने यी अजेण्डाहरूमाथि जनमत संग्रह हुनुपर्ने पक्षमा छन्।

"> नागरिकले अब अर्को ‘तन्त्र’ को आन्दोलन होइन ‘डेलिभरी’ चाहेका छन् : विवेकशील अध्यक्ष पाण्डे: Dekhapadhi
नागरिकले अब अर्को ‘तन्त्र’ को आन्दोलन होइन ‘डेलिभरी’ चाहेका छन् : विवेकशील अध्यक्ष पाण्डे
काठमाडौं। विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले धर्म, राज्यको पुनःसञ्चालन र शासनतन्त्रको बहसमा अल्मलिनु नहुने बताएका छन्।

बरु निर्वाचन प्रणाली र शासकीय स्वरूपमा ‘उल्लेख्य महासुधार’ आवश्यक रहेको औंल्याएका छन्।

उनले वर्तमान संविधान र व्यवस्थाभित्र आफूले औंल्याएको सुधार सम्भव रहेको बताए।

संवैधानिक राजसंस्थाको लागि देशको ठाउँ-ठाउँमा आन्दोलन भइरहेको बेला पाण्डेको यस्तो अभिव्यक्ति आएको हो।

सोमबार ट्वीट गर्दै उनले नागरिकले अब अर्को ‘तन्त्र’ को आन्दोलन नभई ‘डेलिभरी’ चाहेको बताए।

यसका लागि परिणाममुखी राजनीतिको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

रवीन्द्र मिश्र अध्यक्ष रहेको साझा पार्टीसँग एकताको क्रममा रहेको विवेकशील पार्टीका अध्यक्ष पाण्डे धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको पक्षमा उभिँदै आएका छन्।

तर, एकतोन्मुुख रहेको साझाका अध्यक्ष मिश्र भने यी अजेण्डाहरूमाथि जनमत संग्रह हुनुपर्ने पक्षमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्