काठमाडौं। सरकारले कोरोना संक्रमणका कारण क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने सरकारी कर्मचारीलाई बढीमा १४ दिन सार्वजनिक बिदा दिने भएको छ।

कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने १४ दिनलाई सरकारले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको हो। यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत शुक्रबार सम्बन्धित सबै निकायलाई पत्र पठाइ उक्त निर्णयलाई कार्यान्वयन गर्न भनेको छ।

“क्वारेन्टिन वा आइसोलेसनमा बसेको वा अस्पताल भर्ना भएको व्यहोरा प्रमाणित गरी क्वारेन्टिन वा आइसोलेसनमा बसेका कर्मचारीलाई बढीमा १४ दिन र अस्पताल भर्ना भई उपचार गराएका कर्मचारीहरूलाई अस्पतालमा उपचार गराउँदाको अवधिभर सार्वजनिक बिदा कायम गरी दिने,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

कोरोना संक्रमणका कारण क्वारेन्टिन वा आइसोलेसनमा बस्दा तथा अस्पताल भर्ना हुँदा कार्यालयमा अनुपस्थित हुने सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरत कर्मचारीले पाउने बिदा स्वीकृत गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

“निजी संघ संस्थाका हकमासमेत सोहीअनुसारको व्यवस्था गर्न गराउन अनुरोध गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सार्वजनिक निकायमा कार्यरत कर्मचारी कोरोना संक्रमित भएमा वा कन्ट्याक्ट ट्रेसिङ्मा परेमा त्यस्ता कर्मचारीबाहेक अन्य कर्मचारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउनसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ।

" /> काठमाडौं। सरकारले कोरोना संक्रमणका कारण क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने सरकारी कर्मचारीलाई बढीमा १४ दिन सार्वजनिक बिदा दिने भएको छ।

कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने १४ दिनलाई सरकारले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको हो। यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत शुक्रबार सम्बन्धित सबै निकायलाई पत्र पठाइ उक्त निर्णयलाई कार्यान्वयन गर्न भनेको छ।

“क्वारेन्टिन वा आइसोलेसनमा बसेको वा अस्पताल भर्ना भएको व्यहोरा प्रमाणित गरी क्वारेन्टिन वा आइसोलेसनमा बसेका कर्मचारीलाई बढीमा १४ दिन र अस्पताल भर्ना भई उपचार गराएका कर्मचारीहरूलाई अस्पतालमा उपचार गराउँदाको अवधिभर सार्वजनिक बिदा कायम गरी दिने,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

कोरोना संक्रमणका कारण क्वारेन्टिन वा आइसोलेसनमा बस्दा तथा अस्पताल भर्ना हुँदा कार्यालयमा अनुपस्थित हुने सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरत कर्मचारीले पाउने बिदा स्वीकृत गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

“निजी संघ संस्थाका हकमासमेत सोहीअनुसारको व्यवस्था गर्न गराउन अनुरोध गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सार्वजनिक निकायमा कार्यरत कर्मचारी कोरोना संक्रमित भएमा वा कन्ट्याक्ट ट्रेसिङ्मा परेमा त्यस्ता कर्मचारीबाहेक अन्य कर्मचारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउनसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ।

"> सरकारी कर्मचारी आइसोलेसनमा बस्दाको १४ दिनलाई सार्वजनिक बिदामा गणना गरिने, निजीमा काम गर्नेलाई पनि सोही सुविधा: Dekhapadhi कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने १४ दिनलाई सरकारले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको हो।
• यस्तो बिदा स्वीकृत गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

सरकारी कर्मचारी आइसोलेसनमा बस्दाको १४ दिनलाई सार्वजनिक बिदामा गणना गरिने, निजीमा काम गर्नेलाई पनि सोही सुविधा
काठमाडौं। सरकारले कोरोना संक्रमणका कारण क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने सरकारी कर्मचारीलाई बढीमा १४ दिन सार्वजनिक बिदा दिने भएको छ।

कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने १४ दिनलाई सरकारले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको हो। यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत शुक्रबार सम्बन्धित सबै निकायलाई पत्र पठाइ उक्त निर्णयलाई कार्यान्वयन गर्न भनेको छ।

“क्वारेन्टिन वा आइसोलेसनमा बसेको वा अस्पताल भर्ना भएको व्यहोरा प्रमाणित गरी क्वारेन्टिन वा आइसोलेसनमा बसेका कर्मचारीलाई बढीमा १४ दिन र अस्पताल भर्ना भई उपचार गराएका कर्मचारीहरूलाई अस्पतालमा उपचार गराउँदाको अवधिभर सार्वजनिक बिदा कायम गरी दिने,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

कोरोना संक्रमणका कारण क्वारेन्टिन वा आइसोलेसनमा बस्दा तथा अस्पताल भर्ना हुँदा कार्यालयमा अनुपस्थित हुने सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरत कर्मचारीले पाउने बिदा स्वीकृत गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

“निजी संघ संस्थाका हकमासमेत सोहीअनुसारको व्यवस्था गर्न गराउन अनुरोध गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सार्वजनिक निकायमा कार्यरत कर्मचारी कोरोना संक्रमित भएमा वा कन्ट्याक्ट ट्रेसिङ्मा परेमा त्यस्ता कर्मचारीबाहेक अन्य कर्मचारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउनसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्