उनले काेभिड- १९ काे नियन्त्रण, प्राप्त उपलब्धिहरूकाे  रक्षा,  संविधानविराेधी र हिंसात्मक गतिविधिहरूकाे विराेधमा एकजुट हुन सबैमा आग्रह गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा पछिल्लो समयमा राजतन्त्रको मागसहित सडकमा भइरहेको प्रदर्शन, कोरोना महामारीविरुद्धको लडाइँलगायतको विषयमा छलफल भइरहेकाे बताइएकाे छ।

"> बालुवाटारमा सर्वदलीय बैठक सुरू: Dekhapadhi
बालुवाटारमा सर्वदलीय बैठक सुरू
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेकाे सर्वदलीय बैठक बालुवाटारमा सुरू भएकाे छ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलकाे  सहभागिता रहेकाे छ।

प्रधानमन्त्रीले बैठककाे सुरू मै नेताहरूलाई स्वागत गर्दै छलफल आयाेजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए।

उनले काेभिड- १९ काे नियन्त्रण, प्राप्त उपलब्धिहरूकाे  रक्षा,  संविधानविराेधी र हिंसात्मक गतिविधिहरूकाे विराेधमा एकजुट हुन सबैमा आग्रह गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा पछिल्लो समयमा राजतन्त्रको मागसहित सडकमा भइरहेको प्रदर्शन, कोरोना महामारीविरुद्धको लडाइँलगायतको विषयमा छलफल भइरहेकाे बताइएकाे छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्