काठमाडौं। सरकारले विभिन्न तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको हो।
आज ११ बजे प्रधानमन्त्रीको आव्हानमा सर्वदलीय बैठक बस्नुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो।
" />

">
सरकारद्वारा तीन देशका लागि राजदूतको नाम सिफारिस: Dekhapadhi
सरकारद्वारा तीन देशका लागि राजदूतको नाम सिफारिस
<p style="text-align: justify;">काठमाडौं। सरकारले विभिन्‍न तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ। </p>
<p style="text-align: justify;">आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको हो। </p>
<p style="text-align: justify;">आज ११ बजे प्रधानमन्त्रीको आव्हानमा सर्वदलीय बैठक बस्‍नुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। </p>