उदयपुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन्। 

मंगलबार उदयपुरकाे बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न।”

उनले संघीयता सबै नेपालीको भएकाले सबै जातजाति मिलेर अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए। 

संघीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उनको भनाइ थियो। रासस

" /> उदयपुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन्। 

मंगलबार उदयपुरकाे बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न।”

उनले संघीयता सबै नेपालीको भएकाले सबै जातजाति मिलेर अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए। 

संघीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उनको भनाइ थियो। रासस

"> संघीयता र गणतन्त्र कसैकाे एकलाैटी हाेइन, सबै जातजातिको साझा हाे : मुख्यमन्त्री राई: Dekhapadhi
संघीयता र गणतन्त्र कसैकाे एकलाैटी हाेइन, सबै जातजातिको साझा हाे : मुख्यमन्त्री राई <p style="text-align: justify;">उदयपुर।&nbsp;प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मंगलबार उदयपुरकाे&nbsp;बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, &ldquo;अहिलेको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न।&rdquo;</p> <p style="text-align: justify;">उनले संघीयता सबै नेपालीको भएकाले&nbsp;सबै जातजाति मिलेर अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए।&nbsp;</p> <p style="text-align: justify;">संघीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उनको भनाइ थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्