काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।
विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए। हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे।
कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाए। यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो।
बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा रहेका छन् भने सदस्यमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशङ्‍कर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने, बन्दना दनुवार र जानुका सुवेदी रहेका छन्। रासस
" /> काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।
विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए। हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे।
कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाए। यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो।
बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा रहेका छन् भने सदस्यमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशङ्‍कर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने, बन्दना दनुवार र जानुका सुवेदी रहेका छन्। रासस
"> स्वागतयोग्य विज्ञापन नीति बनाउन मन्त्री गुरुङको निर्देशन: Dekhapadhi सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।
• सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे।
स्वागतयोग्य विज्ञापन नीति बनाउन मन्त्री गुरुङको निर्देशन
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।
विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए। हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे।
कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाए। यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्