काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ।

कोरोना भाइरसबाट संक्रमित भएका नेता लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

२००८ साल फागुन ९ गते जन्मिएका लामा २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्यसमेत थिए।

२०६३ मा पुनःस्थापित व्यवस्थापिका-संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन्। रासस

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ।

कोरोना भाइरसबाट संक्रमित भएका नेता लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

२००८ साल फागुन ९ गते जन्मिएका लामा २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्यसमेत थिए।

२०६३ मा पुनःस्थापित व्यवस्थापिका-संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन्। रासस

"> नेकपा नेता पूर्वसांसद लामाको कोरोना संक्रमणबाट निधन: Dekhapadhi
नेकपा नेता पूर्वसांसद लामाको कोरोना संक्रमणबाट निधन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ।

कोरोना भाइरसबाट संक्रमित भएका नेता लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

२००८ साल फागुन ९ गते जन्मिएका लामा २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्यसमेत थिए।

२०६३ मा पुनःस्थापित व्यवस्थापिका-संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्