काठमाडौं। नेपाल-भारतबीचको सम्बन्धमा क्रमशः सुधार आउन थालेपछि भारतीय उच्चपदस्थ अधिकारी र नेताहरूको नेपाल भ्रमण बाक्लिन थालेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रूपमा ‘रअ’ प्रमुख सामान्त गोयल आएर सबन्धलाई सुमुधर बनाउँदै लगेको बेला सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएका छन्।

चौथाईवालेले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललगायत नेतासँग भेटघाट गरेका छन्।

बालुवाटारमा भएको सो भेटघाट द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण भएको बताइएको छ। आज आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवाले उच्च राजनीतिक भेटघाट गरी भोलि भारत फर्कने छन्।

Honoured to call on Rt. Hon. PM @kpsharmaoli ji today. It's pleasure to be in Kathmandu on the invitation of General Secretary of Nepal Communist Party and Finance Minister Shri Bishnu Paudel ji. @bpaudel1959 @IndiaInNepal pic.twitter.com/BJYUoJyQOr

— Dr Vijay Chauthaiwale (@vijai63) December 10, 2020

" /> काठमाडौं। नेपाल-भारतबीचको सम्बन्धमा क्रमशः सुधार आउन थालेपछि भारतीय उच्चपदस्थ अधिकारी र नेताहरूको नेपाल भ्रमण बाक्लिन थालेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रूपमा ‘रअ’ प्रमुख सामान्त गोयल आएर सबन्धलाई सुमुधर बनाउँदै लगेको बेला सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएका छन्।

चौथाईवालेले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललगायत नेतासँग भेटघाट गरेका छन्।

बालुवाटारमा भएको सो भेटघाट द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण भएको बताइएको छ। आज आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवाले उच्च राजनीतिक भेटघाट गरी भोलि भारत फर्कने छन्।

Honoured to call on Rt. Hon. PM @kpsharmaoli ji today. It's pleasure to be in Kathmandu on the invitation of General Secretary of Nepal Communist Party and Finance Minister Shri Bishnu Paudel ji. @bpaudel1959 @IndiaInNepal pic.twitter.com/BJYUoJyQOr

— Dr Vijay Chauthaiwale (@vijai63) December 10, 2020

"> भाजपा विदेश प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटे: Dekhapadhi नरेन्द्र मोदीका विशेष दूत सामान्त गोयल आएपछि नेपाल-भारतको उच्च पदस्थ भेटघाट तीव्र।
• नेपाल-भारतबीच सम्बन्ध सुध्रिँदै गएको दुवै देशका उच्च नेताहरूको भनाइ।

भाजपा विदेश प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटे
काठमाडौं। नेपाल-भारतबीचको सम्बन्धमा क्रमशः सुधार आउन थालेपछि भारतीय उच्चपदस्थ अधिकारी र नेताहरूको नेपाल भ्रमण बाक्लिन थालेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रूपमा ‘रअ’ प्रमुख सामान्त गोयल आएर सबन्धलाई सुमुधर बनाउँदै लगेको बेला सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएका छन्।

चौथाईवालेले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललगायत नेतासँग भेटघाट गरेका छन्।

बालुवाटारमा भएको सो भेटघाट द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण भएको बताइएको छ। आज आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवाले उच्च राजनीतिक भेटघाट गरी भोलि भारत फर्कने छन्।

Honoured to call on Rt. Hon. PM @kpsharmaoli ji today. It's pleasure to be in Kathmandu on the invitation of General Secretary of Nepal Communist Party and Finance Minister Shri Bishnu Paudel ji. @bpaudel1959 @IndiaInNepal pic.twitter.com/BJYUoJyQOr
— Dr Vijay Chauthaiwale (@vijai63) December 10, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्