काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको आज बिहान निधन भएको हो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचररत थिए।

सिफारिस

‘‘२०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो। २०६३ सालमा पुनस्र्थापित संसद् सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका लागि राजदूत हुनुभएको थियो,’’ शोक वक्तव्यमा उल्लेख छ।

नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामालाई हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको अध्यक्ष दाहालले उल्लेख गरेका छन्।

‘‘जुझारू बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभाव महसुस गरेको छु,’’ अध्यक्ष दाहालको भनाइ छ।

pic.twitter.com/qpQw5AcIIa

— ☭ Comrade Prachanda (@cmprachanda) December 10, 2020

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको आज बिहान निधन भएको हो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचररत थिए।

सिफारिस

‘‘२०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो। २०६३ सालमा पुनस्र्थापित संसद् सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका लागि राजदूत हुनुभएको थियो,’’ शोक वक्तव्यमा उल्लेख छ।

नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामालाई हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको अध्यक्ष दाहालले उल्लेख गरेका छन्।

‘‘जुझारू बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभाव महसुस गरेको छु,’’ अध्यक्ष दाहालको भनाइ छ।

pic.twitter.com/qpQw5AcIIa

— ☭ Comrade Prachanda (@cmprachanda) December 10, 2020

"> पूर्वराजदूत लामाको निधनप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त: Dekhapadhi अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
• दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको कोरोना संक्रमणका कारण आज बिहान निधन भएको हो।
• ‘‘जुझारू बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको महसुस गरेको छु।’’

पूर्वराजदूत लामाको निधनप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको आज बिहान निधन भएको हो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचररत थिए।

सिफारिस

नेकपा नेता पूर्वसांसद लामाको कोरोना संक्रमणबाट निधन

‘‘२०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो। २०६३ सालमा पुनस्र्थापित संसद् सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका लागि राजदूत हुनुभएको थियो,’’ शोक वक्तव्यमा उल्लेख छ।

नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामालाई हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको अध्यक्ष दाहालले उल्लेख गरेका छन्।

‘‘जुझारू बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभाव महसुस गरेको छु,’’ अध्यक्ष दाहालको भनाइ छ।

pic.twitter.com/qpQw5AcIIa
— ☭ Comrade Prachanda (@cmprachanda) December 10, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्