काठमाडौं। १४ मंसीरमा सम्पन्न उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अब पाँच क्षेत्रको मात्र अन्तिम परिणाम आउ बाँकी रहेको छ।

राति दश बजेसम्मको परिणाम अनुसार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभातर्फ उपनिर्वाचन भएको  एकमात्र क्षेत्र कास्की–२ सहित २४ क्षेत्रमा जित हात पारेको छ।

प्रतिनिधिसभातर्फ कास्की–२ मा नेकपाकी उम्मेद्वार विद्या भट्टराई निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले पराजित गरेकी हुन्।

भट्टराईले २४ हजार ३९४ मत पाउँदा कांग्रेसका कांग्रेसका पौडेलले १५ हजार ९९१ मत पाए।

प्रदेशसभातर्फ भक्तपुर–१ ‘क’मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल निर्वाचित भए। प्रदेशसभातर्फको दाङ–३ ‘ख’ र बाग्लुङ–२ ‘ख’को अन्तिम परिणाम आउन बाँकी छ। दाङमा नेकपाकी उम्मेद्वार विमलाकुमारी खत्री वलीको अग्रता छ भने बाग्लुङमा वाम गठबन्धनका खिमविक्रम शाही अगाडि छन्।

सुनसरीको धरान उपहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको पनि अन्तिम मतपरिणाम आउन बाँकी छ। धरानमा कांग्रेसले अग्रता लिइरहेको छ।

गाउँपालिका अध्यक्षतर्फ संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि नेकपाका उम्मेद्वार निर्वाचित भएका छन्।

अब पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षको अन्तिम परिणाम आउँन बाँकी छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा पनि नेकपा उम्मेद्वारले जित हात पारिन्।

वडाध्यक्षतर्फ ४३ वडामध्ये ४२ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब धरान उपहानरपालिका–७ को अन्तिम परिणाम आउन बाँकी छ।

सार्वजनिक भएका परिणामध्ये नेकपाले २३, कांग्रेसले ११, समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ३ वडाध्यक्ष जित्दा एक स्वतन्त्र उम्मेद्वार पनि वडाध्यक्षमा निर्वाचित भएका छन्।

यस्तो छ वडाको परिणाम:

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

१) काठमाडौंको दक्षिणकाली नगरपालिका–३,
२) काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२,
३) सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८,
४) बाग्लुङ बडिगाड गाउँपालिका–२,
५) लमजुङको सुन्दरबजार नगरपालिका–२,
६) रोल्पाको थवाङ गाउँपालिका–१
७) सल्यानको कुमाख गाउँपालिका–५,
८) कञ्चनपुरको पुनर्वास नगरपालिका–३,
९) भोजपुरको पौवादुङ्मा गाउँपालिका–१,
१०) पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–५,
११) गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६,
१२) संखुवासभको खाँदबारी नगरपालिका–३
१३) डोटीको आदर्श गाउँपालिका–२
१४) अछामको मेल्लेख गाउँपालिका–५
१५) बैतडीको पुर्चौडी नगरपालिका–४
१६) बाजुरको त्रिबेणी नगरपालिका–१
१७) सिरहाको कल्याणपुर नगरपालिका–१२
१८) रामेछापको उमाकुण्ड गाउँपालिका–५
१९) प्यूठानको प्यूठान नगरपालिका–२
२०) खोटाङको साकेला–३
२१) बाँकेको कोहलपुर नगरपालिका–६
२२) पाँचथरको फिदिम नगरपालिका–१
२३) प्यूठानको ऐरावती गाउँपालिका–१

नेपाली कांग्रेस
१) बैतडीको सुनर्या गाउँपालिका–१
२) बैतडीको दोगडाकेदार गाउँपालिका–४
३) दाङको घोराही नगरपालिका–१६
४) अर्घाखाँचीको मालारानी गाउँपालिका–३
५) चितवनको खैरहनी नगरपालिका–४
६) चितवनको खैरहनी नगरपालिका–५
७) चितवनको भरतपुर महानगरपालिका–१६
८) मोरङको धनपालथान गाउँपालिका–२
९) महोत्तरीको बलवा नगरपालिका–२
१०) रौतहटको गढीमाई नगरपालिका–२
११) पाँचथरको हिलिहाङ गाउँपालिका–७

समाजवादी पार्टी
१) सर्लाहीको हरिपुर्वा नगरपालिका–१
२) पर्साको सखुवा पर्सौनी गाउँपालिका–५
३) बाराको बारागढी–१
४) महोत्तरीको बलवा नगरपालिका–८

राजपा पार्टी नेपाल
१) महोत्तरीको मटिहानी नगरपालिका–६
२) सप्तरीको छिन्नमस्ता गाउँपालिका–७
३) कपिलवस्तुको शिवराज–१०

स्वतन्त्र
१) प्यूठानको ऐरावती गाउँपालिका–२

मतपरिणाम आउन बाँकी
१) धरान उपमहानगरपालिका–७

" /> काठमाडौं। १४ मंसीरमा सम्पन्न उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अब पाँच क्षेत्रको मात्र अन्तिम परिणाम आउ बाँकी रहेको छ।

"> यस्तो छ राति १० बजेसम्मको मतपरिणाम: Dekhapadhi
यस्तो छ राति १० बजेसम्मको मतपरिणाम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्