काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइँदै छ।
राप्रपाका युवा नेता अभिषेक थापाका अनुसार उनलाई हाल हेलिकप्टरमार्फत् काठमाडौँको मेडिसिटी अस्पताल ल्याइँदै छ। तीन दिनअघि ज्वरो आएपछि उनलाई झापाको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो।
उनलाई लक्षण देखिएपछि कोरोना सङ्क्रमणका लागि पिसिआर विधिमार्फत् परीक्षण गर्दा नेगेटिभ आएको जनाइएको छ। तर लक्षण यथावत् रहेपछि पुनः परीक्षणका लागि उनको स्वाब झापामै सङ्कलन गरिएको छ।
" /> काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइँदै छ।राप्रपाका युवा नेता अभिषेक थापाका अनुसार उनलाई हाल हेलिकप्टरमार्फत् काठमाडौँको मेडिसिटी अस्पताल ल्याइँदै छ। तीन दिनअघि ज्वरो आएपछि उनलाई झापाको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो।
उनलाई लक्षण देखिएपछि कोरोना सङ्क्रमणका लागि पिसिआर विधिमार्फत् परीक्षण गर्दा नेगेटिभ आएको जनाइएको छ। तर लक्षण यथावत् रहेपछि पुनः परीक्षणका लागि उनको स्वाब झापामै सङ्कलन गरिएको छ।
">