काठमाडौं। राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनकाे स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष कमल थापा  मेडिसिटी अस्पताल पुगेका छन्।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सीईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्थाबारे जानकारी गराएका थिए।

अस्पतालले दिएको जानकारीअनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएकाे छ।

कोभिड परीक्षणको निमित्त स्वाब लिइसकिएको छ।

अस्पताल स्राेतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृह जिल्ला मकवानपुर थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेकाे र अर्का पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेकाे राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

" /> काठमाडौं। राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनकाे स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष कमल थापा  मेडिसिटी अस्पताल पुगेका छन्।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सीईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्थाबारे जानकारी गराएका थिए।

अस्पतालले दिएको जानकारीअनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएकाे छ।

कोभिड परीक्षणको निमित्त स्वाब लिइसकिएको छ।

अस्पताल स्राेतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृह जिल्ला मकवानपुर थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेकाे र अर्का पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेकाे राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

"> नेता लिङ्देनकाे स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे कमल थापा: Dekhapadhi
नेता लिङ्देनकाे स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे कमल थापा
काठमाडौं। राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनकाे स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष कमल थापा  मेडिसिटी अस्पताल पुगेका छन्।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सीईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्थाबारे जानकारी गराएका थिए।

अस्पतालले दिएको जानकारीअनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएकाे छ।

कोभिड परीक्षणको निमित्त स्वाब लिइसकिएको छ।

अस्पताल स्राेतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृह जिल्ला मकवानपुर थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेकाे र अर्का पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेकाे राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्