काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ हिजो निधन भएका पूर्वसांसद एवं नेकपा नेता कमानसिंह लामासँगको आर्थिक कारोबारको विवादमा मुछिएपछि एकपछि अर्को टिप्पणी हुन थालेको छ।
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आज ट्वीट गर्दै 'मृत्युशय्यामा रहेको मान्छेले झुटो बोल्दैन।' भनी टिप्पणी गरेका छन्।
नेता भट्टराईले लेखेका छन्, 'मृत्युशय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्। जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन। चेतना भया!'
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ हिजो निधन भएका पूर्वसांसद एवं नेकपा नेता कमानसिंह लामासँगको आर्थिक कारोबारको विवादमा मुछिएपछि एकपछि अर्को टिप्पणी हुन थालेको छ।जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आज ट्वीट गर्दै 'मृत्युशय्यामा रहेको मान्छेले झुटो बोल्दैन।' भनी टिप्पणी गरेका छन्।

">