काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको निन्दा गरेको छ।

श्रेष्ठको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युन्ष्टि पाटीले अपहरण गरी घाँटी रेटेर हत्या गरेको थियो। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुनसम्मत कारवाही गर्न समाजले आग्रह गरेको छ।

“मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको मानवअधिकार तथा शान्ति समाज निन्दा गर्दछ। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ,” समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

मंसिर २३ गते नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो।

“हत्याहिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने तथ्य मानव अधिकार तथा शान्ति समाज सम्बन्धित सबैलाई पुनः स्मरण गराउँछ,” समाजले भनेको छ।

हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने समाजले जनाएको छ।

हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाजले पुनः आग्रह गरेको छ।

" /> काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको निन्दा गरेको छ।

श्रेष्ठको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युन्ष्टि पाटीले अपहरण गरी घाँटी रेटेर हत्या गरेको थियो। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुनसम्मत कारवाही गर्न समाजले आग्रह गरेको छ।

“मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको मानवअधिकार तथा शान्ति समाज निन्दा गर्दछ। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ,” समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

मंसिर २३ गते नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो।

“हत्याहिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने तथ्य मानव अधिकार तथा शान्ति समाज सम्बन्धित सबैलाई पुनः स्मरण गराउँछ,” समाजले भनेको छ।

हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने समाजले जनाएको छ।

हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाजले पुनः आग्रह गरेको छ।

"> शिक्षक हत्याको निन्दा, दोषीमाथि कारवाहीको माग: Dekhapadhi
शिक्षक हत्याको निन्दा, दोषीमाथि कारवाहीको माग
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको निन्दा गरेको छ।

श्रेष्ठको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युन्ष्टि पाटीले अपहरण गरी घाँटी रेटेर हत्या गरेको थियो। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुनसम्मत कारवाही गर्न समाजले आग्रह गरेको छ।

“मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरणपश्चात् क्रुरतापूर्वक भएको हत्याको मानवअधिकार तथा शान्ति समाज निन्दा गर्दछ। उक्त जघन्य हत्याका दोषीहरूलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ,” समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

मंसिर २३ गते नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो।

“हत्याहिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने तथ्य मानव अधिकार तथा शान्ति समाज सम्बन्धित सबैलाई पुनः स्मरण गराउँछ,” समाजले भनेको छ।

हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने समाजले जनाएको छ।

हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाजले पुनः आग्रह गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्