काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने/नहुने अझै टुंगो लागिसकेको छैन।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउने अडान लिएपछि प्रधानमन्त्री ओलीको उपस्थिति अन्योलमा परेको हो।
गत मङ्सिर २१ गतेको सचिवालय बैठकमा कार्यसूचीमा नपरे पनि प्रचण्डको ‘अभियोगपत्र’ र ओलीको ‘प्रत्युत्तरपत्र’लाई छलफलको विषय बनाउन जोड गर्नु मूर्खत देखिएको ओलीनिकट एक नेताले बताए।
‘‘मङ्सिर २१ गतेको सचिवालय बैठकले पार्टीको आन्तरिक समस्याबारे मात्रै कार्यसूचीमा पेस गरेकाले त्यसमा छलफल हुने भए प्रधानमन्त्री जानुहुन्छ,’’ ओलीनिकट स्रोतले भन्यो, ‘‘तर, प्रचण्डको अभियोगपत्र र ओलीजीको प्रत्युत्तरपत्रमा छलफल चलाउने भए उहाँ जानु हुन्न, यो क्लियर नै देखिन्छ।’’
उनका अनुसार मङ्सिर २१ गतेको कार्यसूचीमा थप नगर्ने सर्त पालना हुने अवस्थामा मात्र धुम्बाराहीमा ओलीको उपस्थित हुने देखिन्छ।
ओलीनिकट नेताका अनुसार प्रधानमन्त्री ओली अहिले पनि सोही अडानमा स्पष्ट रहँदै आएका छन्। उनले सुरूदेखि लिएको अडानबाट पछि हटेको अझै देखिएको छैन। गत बिहीबार आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि दुवै नेताका पत्रहरूमा कमिटीगत छलफल चलाउन नसकिने पुनः स्पष्ट पारिसकेका छन्।
गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोगपत्र’ दर्ता गराएका थिए, जसको जवाफ ओलीले मङ्सिर १३ गते खाममा हालेर सचिवालयलाई सदस्यलाई ‘प्रत्युत्तरपत्र’ थमाइदिएका थिए। उक्त दुवै पत्रलाई स्थायी कमिटीको प्रस्ताव, अजेण्डा र कार्यसूची बनाउनुपर्ने प्रचण्ड-नेपाल समूहले प्रस्ताव गरिरहे पनि ओलीले अस्वीकार गर्दै आएका छन्।
गत मङ्सिर २१ गतेदेखि सुरू भएको छैटौं स्थायी कमिटी बैठकमा प्रचण्डको ‘अभियोगपत्र’लाई छलफलको विषय बनाउने भएकाले आफू उपस्थित हुन नसक्ने ओलीले लिखित पत्र पठाएर स्पष्ट पारिसकेका छन्। जसकारण उक्त बैठकमा ओली-दाहालका दुवै पत्र बैठकको कार्यसूचीमा समावेश हुन सकेको थिएन।

ओली-प्रचण्डका व्यक्तिगत पत्रका बारेमा कमिटीगत छलफल चलाउनु भनेको पार्टी विभाजनतर्फ लैजानु हो भन्ने धारणा राख्दै ओलीले लिखित र मौखिक रूपमा सन्देश दिएकाले अब प्रचण्ड-नेपाल समूहले आफ्नो अडानबाट पछि हटनु नै उत्तम देखिने उनको भनाइ छ।

‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउन खोजे बैठकमा नजाने ओलीको अडान कायमै: Dekhapadhi
प्रचण्डको अभियोगपत्र अस्वीकार गरेका ओलीले भोलिको बैठकमा जाने/नजाने अझै निश्चित भएको देखिन्न।
‘अभियोगपत्र र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाए नजाने ओलीको अडान कायमै।
पार्टीको आन्तरिक विवादवारे कार्यसूचीमा छलफल चलाउने भए ओली बैठकमा जाने
‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउन खोजे बैठकमा नजाने ओलीको अडान कायमै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने/नहुने अझै टुंगो लागिसकेको छैन।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउने अडान लिएपछि प्रधानमन्त्री ओलीको उपस्थिति अन्योलमा परेको हो।

गत मङ्सिर २१ गतेको सचिवालय बैठकमा कार्यसूचीमा नपरे पनि प्रचण्डको ‘अभियोगपत्र’ र ओलीको ‘प्रत्युत्तरपत्र’लाई छलफलको विषय बनाउन जोड गर्नु मूर्खत देखिएको ओलीनिकट एक नेताले बताए।

‘‘मङ्सिर २१ गतेको सचिवालय बैठकले पार्टीको आन्तरिक समस्याबारे मात्रै कार्यसूचीमा पेस गरेकाले त्यसमा छलफल हुने भए प्रधानमन्त्री जानुहुन्छ,’’ ओलीनिकट स्रोतले भन्यो, ‘‘तर, प्रचण्डको अभियोगपत्र र ओलीजीको प्रत्युत्तरपत्रमा छलफल चलाउने भए उहाँ जानु हुन्न, यो क्लियर नै देखिन्छ।’’

उनका अनुसार मङ्सिर २१ गतेको कार्यसूचीमा थप नगर्ने सर्त पालना हुने अवस्थामा मात्र धुम्बाराहीमा ओलीको उपस्थित हुने देखिन्छ।

ओलीनिकट नेताका अनुसार प्रधानमन्त्री ओली अहिले पनि सोही अडानमा स्पष्ट रहँदै आएका छन्। उनले सुरूदेखि लिएको अडानबाट पछि हटेको अझै देखिएको छैन। गत बिहीबार आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि दुवै नेताका पत्रहरूमा कमिटीगत छलफल चलाउन नसकिने पुनः स्पष्ट पारिसकेका छन्।

गत कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोगपत्र’ दर्ता गराएका थिए, जसको जवाफ ओलीले मङ्सिर १३ गते खाममा हालेर सचिवालयलाई सदस्यलाई ‘प्रत्युत्तरपत्र’ थमाइदिएका थिए। उक्त दुवै पत्रलाई स्थायी कमिटीको प्रस्ताव, अजेण्डा र कार्यसूची बनाउनुपर्ने प्रचण्ड-नेपाल समूहले प्रस्ताव गरिरहे पनि ओलीले अस्वीकार गर्दै आएका छन्।

सिफारिस

ओली-प्रचण्डका पत्र कार्यसूचीमा नअट्ने, ‘सन्दर्भ सामग्री’का रूपमा राखिने

गत मङ्सिर २१ गतेदेखि सुरू भएको छैटौं स्थायी कमिटी बैठकमा प्रचण्डको ‘अभियोगपत्र’लाई छलफलको विषय बनाउने भएकाले आफू उपस्थित हुन नसक्ने ओलीले लिखित पत्र पठाएर स्पष्ट पारिसकेका छन्। जसकारण उक्त बैठकमा ओली-दाहालका दुवै पत्र बैठकको कार्यसूचीमा समावेश हुन सकेको थिएन।

ओलीनिकट नेताका अनुसार प्रधानमन्त्री ओली अहिले पनि सोही अडानमा स्पष्ट रहँदै आएका छन्। उनले सुरूदेखि लिएको अडानबाट पछि हटेको अझै देखिएको छैन। गत बिहीबार आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि दुवै नेताका पत्रहरूमा कमिटीगत छलफल चलाउन नसकिने पुनः स्पष्ट पारिसकेका छन्।

सिफारिस

ओली-प्रचण्डले एक अर्कालाई लेखेको पत्र कार्यसूचीमा अटेनन्, अध्ययन गर्न छाडियो

तर, स्थायी कमिटी सदस्य शंकर पोखरेलले भनेझैँ सन्दर्भ सामग्री वा पार्टीको सम्पत्तिको रूपमा स्वीकार गर्न सकिनेतर्फ ओली लचिलो भएको बुझिएको छ।

‘‘दुवैका पत्र सन्दर्भ सामग्रीको रूपमा स्वीकार गर्न सक्ने सवालमा ओलीजी लचिलो हुनुभएको छ, त्यो पनि सजिलो देखिन्न,’’ अर्का सदस्यले भने।

सिफारिस

ती चार घटना, जसका कारण प्रचण्डले आफ्नै ‘पत्र’ कार्यसूचीमा राख्‍न सकेनन्