काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायक बन्न खोजेको आरोप लगाएका छन्।

भोलि देशभर सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा देउवाले शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपारेर जनविरोधी विधेयकहरूमाफर्त अघि बढ्न खोजेर अधिनायक आकांक्षा देखाएको टिप्पणी गरेका छन्।

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को केही नहुने उनको भनाइ छ।

महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा 'विकसित देशमा पनि यस्तै हुन्छ' भन्ने गैरजिम्मेवार जवाफ दिएको भन्दै देउवाले सरकारको आलोचना गरे।

भोलिको प्रदर्शनमा एकता जाँगर, नवीन उत्साह साथ सहभागी हुन उनले कंग्रेसीजनहरूलाई आग्रह गरेका छन्।

प्रदर्शनबाट थप शक्ति हासिल गर्दै संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने उनको संकल्प छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायक बन्न खोजेको आरोप लगाएका छन्।

भोलि देशभर सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा देउवाले शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपारेर जनविरोधी विधेयकहरूमाफर्त अघि बढ्न खोजेर अधिनायक आकांक्षा देखाएको टिप्पणी गरेका छन्।

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को केही नहुने उनको भनाइ छ।

महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा 'विकसित देशमा पनि यस्तै हुन्छ' भन्ने गैरजिम्मेवार जवाफ दिएको भन्दै देउवाले सरकारको आलोचना गरे।

भोलिको प्रदर्शनमा एकता जाँगर, नवीन उत्साह साथ सहभागी हुन उनले कंग्रेसीजनहरूलाई आग्रह गरेका छन्।

प्रदर्शनबाट थप शक्ति हासिल गर्दै संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने उनको संकल्प छ।

"> देउवाको संकल्प - प्रदर्शनपछि थप शक्तिका साथ कांग्रेस संसदमा प्रस्तुत हुन्छ: Dekhapadhi
देउवाको संकल्प - प्रदर्शनपछि थप शक्तिका साथ कांग्रेस संसदमा प्रस्तुत हुन्छ
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायक बन्न खोजेको आरोप लगाएका छन्।

भोलि देशभर सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा देउवाले शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपारेर जनविरोधी विधेयकहरूमाफर्त अघि बढ्न खोजेर अधिनायक आकांक्षा देखाएको टिप्पणी गरेका छन्।

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को केही नहुने उनको भनाइ छ।

महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा 'विकसित देशमा पनि यस्तै हुन्छ' भन्ने गैरजिम्मेवार जवाफ दिएको भन्दै देउवाले सरकारको आलोचना गरे।

भोलिको प्रदर्शनमा एकता जाँगर, नवीन उत्साह साथ सहभागी हुन उनले कंग्रेसीजनहरूलाई आग्रह गरेका छन्।

प्रदर्शनबाट थप शक्ति हासिल गर्दै संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने उनको संकल्प छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्