काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति मौनधारण र श्रद्धाञ्जली व्यक्त गर्दैै बैठक सकिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बाँकी विषयवस्तुमा प्रवेश नगरी बैठक सकिएको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।
उनका अनुसार अब पुस १ गते दिउँसाे १ बजे अर्को बैठक बस्नेछ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ।पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति मौनधारण र श्रद्धाञ्जली व्यक्त गर्दैै बैठक सकिएको हो।

">