काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार लगायतका घटनाले 'सर्वसत्तावाद' को अभ्यासमा सरकार लागेकोले प्रदर्शन गर्न लागिएको हो।
७७ जिल्लामा तय गरिएको विरोध प्रदर्शनमा सम्बाेधनका लागि केन्द्रीयस्तरका नेताहरू खटिएका छन्।
कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजिविकाको सवाल उठाउने भएको छ।
सर्वसाधारणलाई सडकमा उत्रिन कांग्रेसले आग्रह गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले मकवानपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन्।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।
नेता प्रकाशनमान सिंहले धनुषा, अर्जुननरसिंह केसीले पोखरार डाक्टर रामशरण महतले चितवनमा हुने प्रर्शनलाई सम्बोधन गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्य समितिका सदस्यहरूले अन्य जिल्लामा सम्बोधन गर्नेछन्।
कांग्रेसका यस्ता छन् आरोप
सरकारले अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्यो।
कांग्रेसको शालीन प्रतिपक्षीय भूमिकालाई कमजोरीको रूपमा सरकारले बुझ्यो।
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो ।
यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलियो।
जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भयो।
शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरूमार्फत अघि बढ्न खोज्ने प्रयास भयो।
कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्याेलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि भएन।
तनहुँको पछिल्लो घटना होस् या देशका कैयन् भागमा भएका उत्पीडन, दमन र विभेदका घटना भए।
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशको रूपमा नेपाललाई चित्रित गर्यो।
कोरोनाकालीन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुग्यो।

सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, कहाँ कसकाे सम्बाेधन ?: Dekhapadhi
सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, कहाँ कसकाे सम्बाेधन ?

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार लगायतका घटनाले 'सर्वसत्तावाद' को अभ्यासमा सरकार लागेकोले प्रदर्शन गर्न लागिएको हो।

७७ जिल्लामा तय गरिएको विरोध प्रदर्शनमा सम्बाेधनका लागि केन्द्रीयस्तरका नेताहरू खटिएका छन्।

कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजिविकाको सवाल उठाउने भएको छ।

सर्वसाधारणलाई सडकमा उत्रिन कांग्रेसले आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले मकवानपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।

नेता प्रकाशनमान सिंहले धनुषा, अर्जुननरसिंह केसीले पोखरार डाक्टर रामशरण महतले चितवनमा हुने प्रर्शनलाई सम्बोधन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्य समितिका सदस्यहरूले अन्य जिल्लामा सम्बोधन गर्नेछन्।

कांग्रेसका यस्ता छन् आरोप

सरकारले अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्‍यो।

कांग्रेसको शालीन प्रतिपक्षीय भूमिकालाई कमजोरीको रूपमा सरकारले बुझ्यो।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो ।

यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलियो।

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भयो।

शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरूमार्फत अघि बढ्न खोज्ने प्रयास भयो।

कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्याेलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि भएन।

तनहुँको पछिल्लो घटना होस् या देशका कैयन् भागमा भएका उत्पीडन, दमन र विभेदका घटना भए।

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशको रूपमा नेपाललाई चित्रित गर्‍यो।